Aamsanchar

ब्यानर २

एजेन्सी । विश्वकप २०१८ बाट क्वाटर फाइनलसम्म यात्रा गर्दै आयोजक रुस बाहिरिएको छ । रुसलाई क्वाटर फाइनलमा क्रोएसियाले पराजित गरेको हो । क्रोएसियाले रुसलाई पेनाल्टी सुटआउटमा ४–३ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको […]

आइतवार, असार २४, २०७५

लिबाङ। शुक्रबार भएको मुस्ताङ दुर्घटनाले एउटा सिंगो गाउँ नै पिडामा छ । शुक्रबारको टिप्पर दुर्घटनामा रोल्पाको थबाङ गाउँपालिका–५ उवा पुसबाङका एकै परिवारका ६ जनासहित यहाँका ११ जनाले दुर्घटनामा ज्यान गुमाएसँगै सिंगो गाउँ पीडामा परेको हो […]

शनिवार, असार २३, २०७५

काठमाडौं, विश्वकप २०१८ अन्तर्गत शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। बेलुकी पौने ८ बजे इंग्ल्याण्डविरुद्ध स्वीडेन र राति पौने १२ बजे रुसविरुद्ध क्रोएसिया भिड्दैछन्। फिफा विश्व वरियतामा १० औं स्थानमा रहेको स्पेनलाई पेनाल्टी सुट […]

शनिवार, असार २३, २०७५

एजेन्सी । विश्वकप क्वाटर फाइनलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित भएको छ ।ब्राजिललाई बेल्जियमले २-१ गोल अन्तरले पराजित गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित भएको छ । ब्राजिललाई पराजित […]

शनिवार, असार २३, २०७५

पर्वत, मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङबोचेमा टिपर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। ३२ जना कामदारहरू चढेको टिपर दुर्घटनामा १५ जना घाइते भएका छन्। मुस्ताङ प्रहरी कार्यालयका प्रहरी हवल्दार शमीर थापाका अनुसार मृत्यु हुनेको […]

शुक्रवार, असार २२, २०७५

मुस्ताङ, मुस्ताङको स्याङ्बुचेमा सडक निर्माणको काम गरिरहेका मजदुर बोकेको बा २ख २२१९ नम्बरको टिपर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, मा कालीगण्डकी करिडोरअन्तर्गत भेनादेखि झैतेसम्म पर्ने स्याङबुचेमा खाना […]

शुक्रवार, असार २२, २०७५

काठमाडौं, तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका निर्णय बदर हुने भएपछि सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)हरूले संयुक्त राजीनामा दिएका छन्। निर्णय खारेज हुने सम्भावना बढेपछि बिहीबार सशस्त्रका फाजिल एआइजीहरू क्रमश: जानकीराम भट्टराई, निराक्रमबिक्रम शाह, सुबोध अधिकारी, […]

शुक्रवार, असार २२, २०७५

अर्जुनधारा । सरकारी निकाय र सरोकारवालाहरुको बेवास्ताका कारण झापा अर्जुनधारा–१ स्थित ठूलो नेते खोलामा पुल निर्माण नहुँदा त्यस क्षेत्रका स्थानीय वासिन्दाहरु वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । अर्जुनधारा–१ र २, इलाम जिल्लाको दक्षिणी भेगमा […]

बिहिवार, असार २१, २०७५

बिर्तामोड। २०३६ साल अघि झापामा ८६ हजार हेक्टर क्षेत्रफलमा सामुदायिक वन फैलिएको थियो । तर, त्यही वन अहिले अतिक्रमण हुँदै १८ हजार हेक्टर क्षेत्रफलमा सीमित भएको छ । त्यसमा पनि एक हजार पाँच सय हेक्टरभन्दा […]

बिहिवार, असार २१, २०७५

अनिल वाग्ले /बुधबारे । बुद्धशान्ति गाउँपालिकाको बजेट आज बुधबार प्रस्तुत भएको छ । तेस्रो गाउँसभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले बजेट प्रस्तुत गरेकी हुन् । कृण्ष्ण प्रणामी मन्दिरको सभाहलमा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको अध्यक्षतामा भएको […]

बुधवार, असार २०, २०७५