Aamsanchar

ब्यानर २

एजेन्सी । विश्वकप फुटबलमा २८ वर्षपछि सेमिफाइनलमा पुगेको क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गरेर फाइनलमा स्थान पक्का गर्न सफल भएको छ । क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । यसअघि क्रोएसिया सन् १९९० मा […]

बिहिवार, असार २८, २०७५

काठमाडौँ,  सार्वजनिक सेवा दिने कार्यालयमा सांकेतिक भाषा (दोभाषे) को व्यवस्था गर्नुपर्ने, सार्वजनिक भौतिक संरचना अपाङ्गमैत्री बनाउनुपर्ने आवश्यकतामाथि पेरवी गरिएको ‘अपाङ्गता भएका व्यक्तिहरुको मानवअधिकार अवस्था राष्ट्रिय प्रतिवेदन, २०७५ सार्वजनिक भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक […]

बुधवार, असार २७, २०७५

एजेन्सी । फ्रान्स विश्वकप २०१८ को फाइनलमा प्रवेश गरेको छ। फ्रान्स सेमिफाइनलमा बेल्जियमलाई १-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। फ्रान्सलाई जीत दिलाउने स्यामुअल उम्टीटीले खेलको ५१औँ मिनेटमा गरेको हेड गोल नै पर्याप्त बन्यो। […]

बुधवार, असार २७, २०७५

बिर्तामोड। मेची अञ्चलकै प्रमुख शहरको रुपमा रहेको झापाको  बिर्तामोड नगरपालिकाले बिर्तामोड–भद्रपुर सडकखण्ड मर्मत गर्न शुरु गरेको छ । सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालबाट कडारुपमा आलोचना भएपछि सडक मर्मत गर्न शुरु गरेको हो । केही दिन यता […]

मङ्गलवार, असार २६, २०७५

सागर गौतम/सुखानी,  प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले नगर स्तरीय ६ बुदेँ मागसहितको ज्ञापनपत्र बुझाएका छन् । जसमा अर्जुनधारा–७ स्थित शनिश्चरे बजारमा मासुुुु प्रशोधनका लागि बध स्थल निर्माण, अर्जुनधार जलेश्वर […]

मङ्गलवार, असार २६, २०७५

भद्रपुर ।  नापी कार्यालय झापाका सर्वेक्षक सुरेश मेहताले कार्यालयमा काम लिन आएका सेवाग्राहीहरुलाई अभद्र व्यवहार गरेका छन् । सुरुङ्गाका राम बेडारी र उनका दाजु मोहन बेडारीले नक्साको काम लिएर मेहताको फाँटमा पुगी आफ्नो काम गरिदिन […]

मङ्गलवार, असार २६, २०७५

अर्जुनधारा। झापाको अर्जुनधारा–८ निवासी अमिता रिजाल गौतम(३४) केही दिन अघि निधन भएको आफ्नै ससुराको काजकिरिया गर्नबाट बञ्चित भएकी छिन् । गत असार २१ गते ससुरा खड्गप्रसाद गौतमको निधन भएको खबर थाहा पाई काजकिरिया गर्न घर […]

सोमवार, असार २५, २०७५

अनिल वाग्ले/झापा । झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले विश्वकप २०१८ सुरु हुनुभन्दा अधि नै स्पष्टसँग भनेका थिए यस पटक अनुमान गरेभन्दा फरक नतिजा आउँछ । हुन पनि त्यस्तै भयो उपाधिका दावेदार मानिएका टिमहरु […]

सोमवार, असार २५, २०७५

मेचीनगर। प्रतिबन्धीत सखुवाको रुख काटेको अभियोगमा मेचीनगर–११ स्थीत बाँसबारी सामुदायिक वन समितिका अध्यक्ष शभ्भु राजबंशी सहित दुई जनालाई जिल्ला वन कार्यालय झापाको टालीले पक्राउ गरेको छ । राजबंशीसंगै स्थानीय लोकनाथ दाहाललाई समेत वन कार्यालयको अनुसन्धान […]

सोमवार, असार २५, २०७५

भद्रपुर । मेची नदीले जमिन कटान गर्न थालेपछि झापा भद्रपुर नगरपालिका–५स्थित मेची किनारका बाढी पीडित सुकुम्बासी परिवार विस्थापित भएका छन् । मेची पुल निर्माण कम्पनी सूर्य एण्ड सन्स जेभीले मेची नदीको तटबन्धन निर्माण कार्यलाई बीचमै अधुरो […]

आइतवार, असार २४, २०७५