Aamsanchar

ब्यानर २

झापा । झापाको गौरादह नगरपालिका–७ योगिटारकी ८२ बर्षीया बृद्धा नरमाया बिश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २६ गते देखि घरैबाट अचानक हराईरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर […]

बिहिवार, चैत १, २०८०

धरान । धरानबाट घोरेटार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जादै गरेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो । बोलेरोमा १४ जना सवार थिए ।  दुर्घटनामा ६ जनाको […]

बिहिवार, चैत १, २०८०

झापा- बिर्तामोडमा चलचित्र ‘महाजात्रा’को प्रिमियर शो हुने भएको छ । चैत ९ गते प्रदर्शन हुने चलचित्रको प्रमोशनका लागि आगामी चैत ७ गते बिर्तामोडमा महाजात्राको प्रिमियर शो हुने भएको हो । झापाको बिर्तामोडमा पत्रकार भेटघाट आयाेजना […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल तथा बहराइनविरुद्धको फिफा विश्वकप एशिया छनौटको खेलका लागि टिमको घोषणा गरेको छ । नेपालले मार्च १५ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ भने विश्वकप […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं। एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरे । […]

मङ्गलवार, फागुन २९, २०८०

भक्तपुर । ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित ८ सय बर्ष पुरानो भाजु पुखु र जलेश्वर मन्दिर सरसफाई गरिएको छ । नेपाल मजदुर किसान […]

मङ्गलवार, फागुन २९, २०८०

पथरी  । ३६ वर्षीय धिरेन खाँ चौधरी अहिले इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा छन्। उनीमाथि पथरी–शनिश्चरे नगरपालिका–७ लामाटोलीकी १५ वर्षीया ज्ञानमति थुलुङको हत्या गरेको आरोप छ। प्रहरीले ज्ञानमति हत्याको अनुसन्धान करिब टुंगोमा पु¥याइसकेको छ। मोरङ […]

सोमवार, फागुन २८, २०८०

काठमाडौँ ।आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। सरकारले ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ। ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो। नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन्। मुसा, […]

सोमवार, फागुन २८, २०८०