Aamsanchar

ब्यानर २

काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे चार खेल हुनेछन् । यो समयमा एस्टनभिल्ला र नटिङ्घम फरेस्ट, ब्राइटन र एभर्टन, क्रिस्टल प्यालेस र […]

शनिवार, फागुन १२, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको इडन गार्डेन स्कुलले ३५ औं वार्षिकोत्सव मनाएको छ ।  आज (शुक्रबार) विभिध कार्यक्रम आयोजना गरेर इडन गार्डेनले वार्षिकोत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष समीक्षा सिटौलाको अध्यक्षतामा आयोजित वार्षिकोत्सव […]

शुक्रवार, फागुन ११, २०८०

बिर्तामोड । फागुन १९ गते देखि सुरु हुने नेपालकै एक प्रतिष्ठित फुटबल प्रतियोगिता छैटौँ झापा गोल्ड कप सम्पन्न गर्न झापाका विभिन्न संघ संस्थाहरूले सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धताहरू जनाई रहेको अवस्थामा झापामा अर्को प्रसिद्ध गोल्ड […]

शुक्रवार, फागुन ११, २०८०

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले चैत १ गतेदेखि तराई—मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। बैठकले अभियानको वर्गीकरण र […]

बिहिवार, फागुन १०, २०८०

चितवन । चितवनको भरतपुरमा स्कुल बसको चालकलाई पेस्तोल देखाउदै हातपात भएको छ । भरतपुरस्थित सनराइज स्कूलको बसका चालकलाई अज्ञात व्याक्तिले पेस्तोल देखाएर हातपातसगैँ धम्की दिएको हो । विद्यार्थीलाई घर पु¥याउने क्रममा बुधबार अपरान्ह ४ः१५ बजेको […]

बिहिवार, फागुन १०, २०८०

कनकाई । झापाको कनकाई ३ स्थित सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयको   आयोजनामा मास्टर स्पेलिब्रिटी २०८० दोस्रो संस्करण सम्पन्न भएको छ । अन्तर पालिका विद्यालयका विद्यार्थीहरुलाई सामेल गराएर आयोजना गरिएको मास्टर स्पेलिब्रिटीमा ४५ […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रम कानुनमा लेखिएको कुरा श्रमिकले स्वतः पाउनुपर्नेमा माग गर्दासमेत नपाएकोमा चिन्ता व्यक्त गरेका छन् । एफएनभी परियोजना अन्तर्गतको स्थानीय सरकार, प्रदेश सरकार, रोजगारदाता तथा […]

बुधवार, फागुन ९, २०८०

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको ’ग्रिन सिग्नल’ पाएपछि ग्यालेक्सी […]

बुधवार, फागुन ९, २०८०

काठमाडौँ । नेपाल ए ले क्यानडा– ११ लाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा–११ लाई २ विकेटले पराजित गरेको हो । क्यानडा–११ ले दिएको २४१ रनको […]

मङ्गलवार, फागुन ८, २०८०