Aamsanchar

ब्यानर २

बिर्तामोड । प्रमिस इन्टरटेनमेन्ट प्रालि र इन्टरनेशनल तामाङ कल्चरल फाउण्डेसनद्वारा आयोजित २८६०औँ सोनाम ल्होछार कायएक्रमको अवसरमा चर्चित गायिका कुन्ती मोक्तानसहित तीन जना स्रष्टालाई सम्मान गरिएको छ । कुन्तीसँगै वरिष्ठ संगीतकार सिलाबहादुर मोक्तान र संगीत प्रशिक्षक […]

मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम […]

मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पूजा शब्दले मात्र गरेर नपुग्ने बताएका छन्। उनले काम कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही प्रकारको आचरणले मात्रै पूजातन्त्रको पूजा हुने बताएका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सन्देश जारी […]

आइतवार, फागुन ६, २०८०

दाङ । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामति सेवा नियमावली २०८०’ पारित गरेको छ । मन्त्रीपरिषदको आइतवार बसेको बैठकले प्रदेश निजामति सेवा नियमावली २०८० स्वीकृत गरेको हो । प्रदेश निजामति सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको […]

आइतवार, फागुन ६, २०८०

रौतहट । मधानी महायज्ञलाई लक्षित गर्दै रौतहटको मौलापुर नगरपालिका अन्तर्गत सरसफाई अभियान सुरु भएको छ। मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेस गराउन महाशीवरात्रीको अवसरमा आयोजना हुँदै आएको मधानी महायज्ञ लाई लक्षित गर्दै सरसफाई […]

आइतवार, फागुन ६, २०८०

बिर्तामोड । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच फरक फरक विधाका ४ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोष झापाले विगत वर्षमा वितरण गर्दै आएको वर्षोत्कृष्ठ पुरस्कार अन्तरगत साहित्य, पत्रकारिता तथा […]

शनिवार, फागुन ५, २०८०

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिगः२ अन्तर्गत नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि शुरु हुदै छ । नेपालले यस सिरिजको पहिलो खेलमा नामिबियासँग हार बेहोरेको […]

शनिवार, फागुन ५, २०८०

झापा । झापाको बिर्तामोड स्थित चारपानेमा रहेको इष्टर्न सहारा कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता १०० रुपैयाँको दरले ३० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री […]

शुक्रवार, फागुन ४, २०८०