
झापाको बिर्तामोडमा हितेस चौधरीको घरको छतमा छठ पूजाको लागि बनाएको कृतिम जलासय । विगत दुईवर्ष कोरोना भाइरसको महामारीको कारण सार्वजनिक रुपमा नदी, पोखरीमा छठ पूजा आयोजना भएको थिएन । यस वर्ष सार्वजनिक रुपमा सामूहिक पूजा आयोजना […]
सप्तरी कोशी पश्चिम डुङ्गा लिएर कृषिकर्म जादै स्थानीयहरू । धेरै क्षेत्रफल दलदल रहेकोले बालीनाली लगाउन, घाँस काटन यसरी नै डुङ्गाको सहारा लिने गरेका छन त्यहाँका कृषकहरूले । फोटो : विनोद पाण्डे/आमसंचार
सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सञ्चालन गरिरहेको रोपवे । पेट्रोलिय पदार्थको खपत घटाउन र ढुवानी गर्ने टपर ट्रकको विकल्पमा यो रोपवे रहे पनि एसियाकै ठूलो मध्येको एक भनिएको यस सिमेन्ट उद्योग चरम राजनीतिक हस्तक्षेप र […]
इलामको रोङ गाउँपालिका झण्डी डाँडा स्थित सांस्कृतिक कार्यक्रममा आफ्नो मौलिक भेषभुषामा सजिएकी एक युवती । रोङ गाउँपालिका समावेशी जातजतिहरूको बसोबास रहेको एक मौलिक ग्रामीण क्षेत्रमा पर्दछ । फोटो : विनोद पाण्डे/आमसंचार
एक सिंगे गैँडाको बाक्लो बासस्थान रहेको सौराह मा गैंडा लगायतका वन्य जन्तु प्रत्यक्ष हेर्नको लागि वर्षमा लाखौं पर्यटकहरू सौराहा पुग्ने गरेका छन । केही दिन अगाडि एउटा गैंडा सौराहा बजारमा भ्रमणमा निस्किएको थियो । फोटो […]
नेपाल फोटो पत्रकार महासङ्घको सौराहामा सम्पन्न दोस्रो केन्द्रिय महाधिवेशन उद्घाटन सत्रमा आयोजना गरिएको प्रभात फेरी । देशका विभिन्न जिल्लाबाट अधिवेशनमा भागलिन जेठ २९ गते पुगेका फोटो पत्रकारहरू र कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरू प्रभावफेरी मा सहभागी […]
झापाको शिवसतासी नगरपालिका १० दोमुखामा हिलाम्मे मैदानमा फुटबल खेल्दै युवाहरू । राष्ट्रका लागि खेलाडी उत्पादन हुने यस्तै गाउँहरूमा सरकारले खेल मैदान लाई व्यवस्थापनमा ध्यान दिने हो भने खेलकुद र युवाहरू प्रति सम्मान हुने थियो की […]
आइतबार झापाको बिर्तामोडमा सौदर्यकर्मीहरुले आयोजना गरेको तीज मिलन कार्यक्रममा मोडलको रुपमा प्रस्तुत भएका सौदर्यकर्मीहरु ।
तराईका आदिवासी विशेषगरी राजवंशी समुदायहरुले खेल्ने दधीकादो खेल आज झापा लगाएका जिल्लाका विभिन्न टोलटोलमा आयोजना भए । श्रीकृष्णको जन्म भएको खुशियालीमा खेलिने यस खेल माटो र मानिस विचको सम्बन्धलाई पनि झल्काउदछ । लिसाईलो माटोमा दही […]