Aamsanchar

फोटो क्याप्सन

झापाको कनकाई नगरपालिका स्थित सुकेडाँगी धनुश्कोटी धाममा स्थापित किरातेश्वर मन्दिर । कनकाई नदीको पूर्वीतट दोमुखा नजिकै रहेको यस मन्दिर क्षेत्र शान्त र रमणिय रहेको छ ।

मङ्गलवार, चैत १५, २०७८

झापा स्थित जिल्ला प्रहरी कार्यालय अगाडी म्यादी प्रहरी बन्ने प्रक्रियाका लागि लामवद्ध रहेका युवाहरु । देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक एकै चरणमा निर्वाचन गर्नेगरी मिति तय भइसकेको छ । सरकारले ‘म्यादी प्रहरी […]

आइतवार, चैत १३, २०७८

झापा जिल्लाको पूर्व पश्चिम राजमार्गमा पर्ने पाडाजुङी वाट १० किलो मिटर दक्षिणमा रहेको गौंरादह झापाको एक नाम चलेको पुरानो बजार हो । तत्कालिन स्थानीय विकास मन्त्रालयले २०७२ मा २६ वटा नयाँ नगरपालिका थप्दा झापा जिल्लामा […]

शनिवार, चैत १२, २०७८

रुख कटहरको स्वादमा धेरै प्रजाती मध्येको रातो बादर । रातो बाँदर नेपाल लगायतक दक्षिण एसियाली राष्ट्रहरूमा पाइने एक स्थनधारी जनावर हो ।

शनिवार, चैत १२, २०७८

झापा गोल्डकपको समापन कार्यक्रममा नृत्य प्रस्तुत गर्दै धुलाबारी स्थित इष्टहोराईजन स्कुलका विद्यार्थीहरु । दक्षिण भारतको मौलिक नृत्यलाई नेपालीमा रुपानतरण गरिएको हो ।  अतिरिक्त कृयाकलावमा झापामा अग्रणी स्थानमा रहेको इष्टहोराईजनले उद्घाटन समारोहमा पनि ५० जना भन्दा […]

मङ्गलवार, चैत १, २०७८

नेपाल आइडलको फाइनलमा पुग्न सफल युवा नामगेल तामाङलाई आयोजकले गृह जिल्ला झापा ल्याउने क्रममा खिचिएको तस्वीर । शनिबार तामाङले झापाका विभिन्न स्थानमा आफ्नो प्रस्तुति दिएर झापालीहरु संग भोटको अपील गरेका छन् । फोटो:सुमन खरेल/आमसंचार

आइतवार, फागुन २९, २०७८

महाशिवरात्री मनाउन बिर्तामोड–१ देवीपञ्चकन्या टोलमा भक्तजनहरु । फोटो: विकास उप्रेती/आमसंचार

मङ्गलवार, फागुन १७, २०७८

झापाको विर्तामोड नगरका–१ देवी पञ्चकन्या टोलमा रहेको शिव प्रतिमा अगाडी नन्दी साँढेको कानमा आफ्नो मनोकामना सुनाउदै एक भक्त  । पालि किम्वदन्ती अनुसार नन्दीलाई आफ्नो कुरा सुनायो भने नन्दीले शिवलाई सुनाई दिने र भगवान शिवले मनोकाना […]

मङ्गलवार, फागुन १७, २०७८