Aamsanchar

फोटो क्याप्सन

स्वर सम्राट नारायण गोपालको ३१ औं स्मृति दिवसको अवसरमा हिजो साहित्य चौतारी बिर्तामोडले आयोजना गरेको नारायण गोपाल स्मृति साँझमा गीत प्रस्तुत गर्दै अग्रज गायिका, संगीतकार शान्ति ठटाल । गायिका ठटाल प्रमुख अतिथिको रुपमा हिजो बिर्तामोड […]

आइतवार, मंसिर १९, २०७८

खोटाङ जिल्लामा अवस्थित प्रशिद्ध धार्मिक स्थल हलेसीमा रहेको एक पहरोलाई बोक्न खोज्दै एक महिला । यस पहरोलाई बोक्नखोजेमा ढाड दुख्ने समस्या हलहुने जनविश्वास रहेको छ । फोटो : विनोद पाण्डे/आमसंचार

सोमवार, मंसिर १३, २०७८

युवटुवमा प्राय चर्चामा आई रहने (भाईरल) व्यक्ति मुकन्द घिमिरे वैवाहिक बन्धनमा बाधिने भएका छन् । आज उनले झापा बाह्रदशी गाउँपालिका–७ बत्तिस बिघाकी इन्दिरा संग्रौला संग विवाहका लागि फुलामाला गरेका छन् । यही मंसिर २७ गते […]

शनिवार, मंसिर ११, २०७८

भूकम्प पछिको नयाँ गोरखा दरवार । २०७२ सालको भूकम्पले भत्काएको गोरखा दरवार जिणोद्वार गर्नेकाम अन्तिम चरणमा पुगेको छ ।  

बिहिवार, मंसिर २, २०७८

पूर्वको पर्यटकिय स्थल कन्याममा घोडचढीको मज्जा दिदै एक स्थानिय पर्यटन । कन्याममा पर्यटकलाई सयर गराउन भनेर ३९ वटा घोडाहरु दैनिक परिचालन गर्ने गरिएको छ । पर्यटन महिना असोज देखि मंसिर सम्म कन्याममा स्वदेश र भारतबाट […]

बुधवार, मंसिर १, २०७८

काठमाडौँ उपत्यकामा बन्दको प्रभाव । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदबाब दिने भन्दै बन्द आह्वान गरेको थियो । फोटो सौजन्य : दिनेश

मङ्गलवार, कार्तिक ३०, २०७८

गोरखा दरवारबाट देखिएको मनास्लु हिमाल । मनास्लु जसलाई कुताङ्ग भनेर पनि भनिन्छ । यो संसारको आठौँ अग्लो हिमाल हो, र यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ, यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो, यसको अवस्थिति नेपालको […]

शुक्रवार, कार्तिक २६, २०७८

झापाको बिर्तामोड–४ स्थित प्रसिद्धि कोलोनी । तिहार देखि छठ पूजा सम्म विद्युतिय बत्तीद्वारा श्रृगारिएको कोलोनी पर्यटकिय स्थलझै बनेको छ । फोटो खिच्ने र टिकटक बनाउनेहरुको घुईचोनै लाग्न थालेको छ । अधुवा खोलालाई बैज्ञानिक ढंगबाट तटबन्धन […]

शनिवार, कार्तिक २०, २०७८

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वाटर झापा तथा मातहत बोर्डर आउट पोष्टहरुबाट खटिएको प्रहरी टोलीले बरामत गरेको पटकाहरु । नेपालमा प्रतिवन्ध रहेको पटका लुकाई छिपाई झापामा हरेक बर्ष भित्रिने गरेको छ । प्रहरीले […]

बुधवार, कार्तिक १७, २०७८

झापाली फोटो पत्रकार, नेपाल फोटो पत्रकार महासंघ झापाका कोषाध्यक्ष समेत रहेका शरद जोशीले मिरा पिक हिमालको ट्रेकिङ गरेका छन् । ६ हजार ७ सय ७० मिटर उचाईमा रहेको मिरा पिक सम्मको यात्रा जोशीले आज विहान […]

मङ्गलवार, कार्तिक ९, २०७८