
सीके चिन्तन प्रतितष्ठानले आयोजना गरेको राजनीतिज्ञ तथा लेखक भरतबाबु प्रसाई (सीके) को २७ औं स्मृति दिवसमा सम्मान ग्रहण गर्नुहुदै अग्रज पत्रकार होमनाथ दहाल । सम्मान पत्र हस्तान्तरण गर्नुहुदै प्रतिष्ठानका संरक्षक बिवेक प्रसाई साथमा पूर्व उपप्रधानमन्त्री […]
आफ्नै गोठमा गाई दुहुदै राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापा । कुनै समय सरकार र कहिले विभिन्न मुद्धामा सडक आन्दोलमा उत्रिएर सधै चर्चामा आई रहने थापा आजभोली राजनीति भन्दा घरायसी गतिविधीमा बढी केन्द्रित बनेका छन् । […]
झापाको विर्तामोड–२, चारपाने स्थित शुक्रबार विवेकाश्रममा आयोजित स्वर्णमहोत्सव उद्घाटनमा हेलिकप्टरबाट फूल संगै द्रव्य वृष्टि भए पछि पैसा संकलन गर्नेहरुको भिड । रु दश रुपैयाका हजारौं नोट खसालिएको थियो । उक्त हेलिकप्टर उडाउने काम र द्रव्य […]
विर्तामोड स्थित सिटी सेन्टरमा सुरु भएको फुडफेस्टिभलमा सहभागी सर्वसाधारणहरु । कोभिडका कारण थलिएको ब्यापार ब्यावसायलाई प्रोत्साहन गर्ने उदेश्यले आजबाट माघ २० गतेसम्म फेस्टिभल तथा बम्पर सेल संचालन गरिएको छ ।
मरिचु एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो र सेता हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ। वनस्पति जगत्मा पिप्पली कुलको मरिच पिप्पली नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको […]
चितवत नेशनल पार्कमा आफ्नो गन्तव्य तर्फ अघि बढदै शुन्दर पन्क्षी मयूर । फोटो : सागर गिरी
झापाको विर्तामोड स्थित सिटी सेन्टरमा शनिबार आईसक्रिम ल्याव क्याफे उद्घाटन गर्दै गायक प्रमोद खरेल । करिव ३० लाखको लगानीमा नाईट्रोजनबाट आईसक्रिम तयार पारिने ल्याव संचालनमा आउदा आईक्रिम पारखीहरुले अब अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड स्थानिय स्तरमै प्राप्त […]
मोरङको विराटनगर महानगरपालिका स्थित बुद्धनगरमा लुगा ओढेका घर पालुवा पशुहरु । केही दिन देखि बढेको जाडो, सितलहरका कारण तराईका जिल्लावासीहरु प्रभावित बनेका छन् । मानिसहरुले मात्र हैन जनावहरु पनि उत्तिकै कठाङ्ग्रिएर बाच्नु परेको छ ।
तोरी एक तेलहन बाली हो। नेपालको पहाडी या समथर भूभागमा यसको प्रशस्त खेती गरिन्छ। यो नेपालको मूख्य तेलहन बाली हो। यसको बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउन पनि प्रयोग गरिन्छ। तोरीको बिउ दुई दलीय […]