Aamsanchar

फोटो क्याप्सन

बिर्तामोड । झापाको कोटिहोममा संचलनमा आएको ल्याव निर्माणमा खटिएका अन्नपूर्ण न्युरो हस्पिटल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार साहलाई सम्मान गरिएको छ । एकका लागि एक अभियानले स्थापना गरेर हाल मेची अस्पतालाई हस्तान्तरण गरेको ल्याव […]

मङ्गलवार, असोज ६, २०७७

कनकाई नदीमा बिहिबार विश्वकर्मा बाबाको मुर्ती सेलाउदै दमकबाट आएका मजदुरहरु । धेरैले असोज १ गते मुर्ती स्थापना गरेर भोलीपल्ट सेलाउने चलन छ ।

बिहिवार, असोज १, २०७७

झापाको कनकाई नदी पुल । कनकाई नदी धार्मिक र पर्यटन दृष्टिकोणले पूर्वको एक परिचित ठाउँमा पर्छ । नदीको पूर्वमा कोटिहोम र पस्चिममा विष्णुनारायण धाम रहेको छ । धार्मिक आस्थामा विश्वास गर्ने  यात्रीहरुले गुडिरहेकै सवारीबाटै पनि […]

बिहिवार, असोज १, २०७७

चितवनमा बन्दै गरेको निर्माणधिन गौतम बुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट मैदान । धुर्मुससुन्तली फाउन्डेशनको अगुवाईमा सुरु भएको निर्माणकार्यले निरन्तरता पाईरहेको छ ।

बुधवार, भदौ ३१, २०७७

पूर्व पस्चिम राजमार्ग झापाको शिवसताक्षी नगरपालिका स्थित दुधे बजार पूर्व सडक क्षेत्रमा निर्मित पुरानो फलैंचामा विश्रम गर्दै स्थानिय लाहनसिंह तुवापो । सो क्षेत्रमा यस्ता धेरै फलैचाहरु निर्माण गरिएको छ । खासगरी जनजाती समुदायका मृतक परिवारका […]

बिहिवार, भदौ २५, २०७७

इलाम जिल्ला रोङ गाउँपालिका–३, चिण्डेपानीकी कृषक अंकिता खवास । खवास चिण्डेपानीमा अग्रणी कृषकको रुपमा परिचित छिन, उनी र उनको परिवारले तरकारी मात्र बेचेर बार्षिक रुपमा ७ लाख भन्दा बढी आम्दामी गर्ने गरेका छन् । यस […]

आइतवार, भदौ १४, २०७७

कोरोना महामारीका बीच बाहुनडाँगीको गाडागल्ली, कृष्ण थुम्की हुँदै काँकडभिट्टाबाट २२ किलोमिटर उत्तर झापा र इलाम जिल्लाको सिमानाका दुई छाँगा गर्मी छल्न चाहने आन्तरिक पर्यटकका लागि निन्दा सिरान नयाँ गन्तव्य भएका छन् । निन्दा सिरान भनेर […]

आइतवार, भदौ १४, २०७७

चरा वा पक्षी (एभ्स) जन्तु जगतको एक प्राणी समूह हो । चरा समूहमा पर्ने प्राणीहरूको पहिचान प्राणीको प्वाँख,चोंच र पखेटाबाट गर्न सकिन्छ ।यिनीहरुको डुंगाको आकारको शरिर र पुच्छरले यिनीहरुलाई उड्नमा मद्दत पर्याउँछ। विश्वभरमा चराका धेरै प्रजातिहरू छन् । कतिपय प्रजातिहरू […]

शनिवार, भदौ १३, २०७७

झापा र मोरङ जिल्ला जोडने २५० मिटर लामो दोस्रो मावा पुल । गत बर्ष निर्माण सम्पन्न भएको यस पुलबाट झापाको दमक नगरपालिका ढुकुरपानी हुदै मोरङको मिकलाजुङ गाउँपालिको मधुमल्ला बजार पुग्न सकिन्छ । यो पुल निर्माण […]

मङ्गलवार, भदौ ९, २०७७

झापाको अर्जुनधारा नगरपालिका टाङटिङ खोलमा जाल हान्दै एक स्थानिय । झापाका नदीहरुमा पानीको बहाव घटेपछि प्राय सबै खोलामा माछामार्नेहरुको चलहपहल बढेको छ ।

शनिवार, भदौ ६, २०७७