Aamsanchar

फोटो क्याप्सन

झापाको अर्जुनधारा जलेश्वरधाम अगाडी सडकमा परेको खाल्डो । शनिश्चरे बजार हुदै पश्चिम तर्फ रातेखाल, भाङबारी जाने यो बाटोमा कयौं खाल्डो परेको छ । नेपालकै मुख्य एकसय गन्तव्य मध्येको एक अर्जुनधाराको जलेश्वरधाम नगरपालिकाको मुख्य धार्मिक पर्यटकिय […]

शनिवार, साउन ३१, २०७७

झापा–इलाम सिमा क्षेत्र इलामको रोङ गाउँपालिका–४ किटेनी स्थित स्वागत झरना । २५४ फिट उचाई रहेको यस झरना पुग्न मेची राजमार्गबाट ५ सय मिटरको पैदल मार्ग तय गर्नुपर्छ ।

शनिवार, साउन १७, २०७७

श्रावण ७ गते नेपालमा सरकारले लकडाउन हटेको घोषणा गरेपछि धेरै लाई लागेको होला अब नेपालमा कोरोनाको  जोखिम छैन् र जोखिम घट्दै छ । तर स्वास्थ्य मन्त्रालयले भने कोरोनाको जोखिम उत्तिकै रहेको र फेरि जोखिम बढ्दै […]

बुधवार, साउन १४, २०७७

निर्माणाधिन पोखरा अन्तर्रास्ट्रिय बिमानस्थल । कोरोना प्रकोपबाट सुरक्षित हुदै २४४ चिनिया र १०० जना नेपाली कामदारहरुबाट निर्माणकार्य धमाधम भईरहेको छ । सन् २०२१ जुनमा निर्माण सम्पन्न गर्ने लक्ष साथ आयोजना अघि बढीरहेको छ । हाल ६२ […]

मङ्गलवार, साउन १३, २०७७

चारपाने । एकका लागि एक अभियानको अगुवाईमा समुदाय–सहकारी–सरकार र निजी क्षेत्र पनि संगै रहेकोे अभियानको साझेदारीमा कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित पीसीआर परीक्षण प्रयोगशालाका लागि मुख्य साझेदार संस्था मध्ययेको एक अन्तर्राष्ट्रिय झापाली समाजले […]

सोमवार, साउन १२, २०७७

झापाको कनकाई नगरपालिकामा पर्ने चम्पापुर देखि कालिमुढा जोडने सडक । करिव दुई किलोमिटर दुरी रहेको यस सडक निर्माण भएपछि नागरिकमा सुविधा संगै गाउँको शुन्दरता पनि बढेको छ ।

बिहिवार, साउन ८, २०७७

चीनको ताइहा माउन्टेन्सनको राष्ट्रिय आरक्षणमा फलफूल खादै बादरहरु ।  फोटो : चाइना डेलीबाट

मङ्गलवार, साउन ६, २०७७

झापाको भद्रपुर नगरपालिका देवकोटा चोकमा निर्माण गरिएको देवकोटा ज्येष्ठ नागरिक चौतारी । ‘नमुनाको रुपमा रहेको यस चौतारी निर्माणको लागि स्थानियहरु र दाताहरुको १० लाख पचास हजार रकम सहयोगमा निर्माण गरिएको हो ।’ बढो कलाकौशल द्वारा […]

शुक्रवार, साउन २, २०७७