Aamsanchar

फोटो क्याप्सन

झापाको बिभिन्न स्थानमा आएको बाढीका कारण समस्यामा परेका जनताको उद्धारमा खटिएका प्रहरी, स्वयमसेवकहरु । जिल्लाको झापा, गौरीगञ्ज गाउँपालिका, शिवसताक्षी, मेचीनगर नगरपालिकाको क्षेत्रमा बाढीका कारण नागरिक प्रभावित बनेका छन । फोटो : जिल्ला प्रहरी कार्यालय झापा

आइतवार, असार २८, २०७७

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० कनकाई नदीको पस्चिमी तट उत्तरतर्फ शुक्रबार देखि नदीकटान सुरु भएपछी बाढीले बस्तीका घर बगाउन सक्ने सम्भावना भएपछी ४ वटा घर भत्काइएको छ । यसैगरी कटान केही दिन सम्म हुने […]

शनिवार, असार २७, २०७७

झापाको कनकाई नगरपालिका वडा नं.८ सितलचोकका कृषकहरु धान थन्कायाउने ध्याउन्नमा । झापाको केचनाकलनदेखि ३,००० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धान फलाईने गरिन्छ तर पनि गतबर्ष २४ अर्ब रुपैयाँभन्दा बढीको धान–चामल नेपालमा आयात गरिएको थियो ।

शनिवार, असार २७, २०७७

नामावली र फोटोफिचर सहित बिर्तामोड । झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा जनस्तरबाट कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरु रकम हस्तान्तरण गर्न उत्साहीत देखिएका छन् । बुधबार मात्र दाताहरुले […]

बुधवार, असार २४, २०७७

झापाको धुलाबारी चोकमा हात धुने (पाइडल टेङ्की) स्थापना कार्यक्रममा सहभागी  संघ संस्थाका प्रतिनिधी तथा सर्वसाधारणहरु । मंगलबार राष्ट्रिय सेवा दल ४५ औं र ४६ औं जुनियर डिभिजन, इस्ट होराइजन माध्यमिक विद्यालयका बिध्यार्थीहरुले उक्त पाइडल टेङ्की […]

बुधवार, असार २४, २०७७

बर्खाको उत्कर्षको समय आज असार १५ अर्थात राष्ट्रिय १७ औं धान दिवस । कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय धान दिवस अलिक फिक्का रहन गयो । विगतको जस्तो उल्लासमय वातावरणमा वाडैपिच्छे, नगरैपिच्छे रोपाई महोत्सव (वेठी […]

सोमवार, असार १५, २०७७

झापाको बुद्धशान्ति गाउँपालिका बुधबारे स्थित धान कुन्यौ लगाउन जुटेका कृषकहरु । यतीवेला झापाका विभिन्न पालिकामा धान रोप्ने चटारो संगै बर्खेधान थन्काउन कृषकलाई भ्याई नभ्याई छ ।

मङ्गलवार, असार ९, २०७७

झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका मदरगाँछका कृषक मकै बताउदै । झापामा मनसुन सुरु भएको छ, एतीवेला मकै भाच्ने, थन्काउने, रोपाई, र कतै बर्खेधान काटने चटारो छ झापाका कृषकलाई ।

शुक्रवार, असार ५, २०७७

झापाको कनकाई नगरपालिका–८ खाडी बस्तीमा मास्क लगाएर खेल्न निस्केका बालबालिकाहरु । लकडाउन खुकुलु भएपछी धेरैले मास्क लगाउन छोडेका छन, त्यसैगरी भौतिकदुरी पनि भङग गर्न थालेको अबस्था छ ।

मङ्गलवार, असार २, २०७७