
झापाको बुद्धशान्ति गाउँपालिका बुधबारे स्थित धान कुन्यौ लगाउन जुटेका कृषकहरु । यतीवेला झापाका विभिन्न पालिकामा धान रोप्ने चटारो संगै बर्खेधान थन्काउन कृषकलाई भ्याई नभ्याई छ ।
झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका मदरगाँछका कृषक मकै बताउदै । झापामा मनसुन सुरु भएको छ, एतीवेला मकै भाच्ने, थन्काउने, रोपाई, र कतै बर्खेधान काटने चटारो छ झापाका कृषकलाई ।
झापाको कनकाई नगरपालिका–८ खाडी बस्तीमा मास्क लगाएर खेल्न निस्केका बालबालिकाहरु । लकडाउन खुकुलु भएपछी धेरैले मास्क लगाउन छोडेका छन, त्यसैगरी भौतिकदुरी पनि भङग गर्न थालेको अबस्था छ ।
झापाको मेचीनगर नगरपालिका–३, धिमाल बस्तीमा रहेको क्वारेन्टायनबाट बिदा हुनलाग्दै मेचीनगरका नागरिकहरु । भारतका विभिन्न सहरबाट आएका दशजनालाई यस स्थानमा राखिएको थियो, जसमध्ये एक जनामा कोरोरा पोजेटिभ देखिएको थियो, उनलाई हाल बिराटनगरमा उपचारका लागि लगिएकोे छ […]
स्याङल्याङटार भन्ने बित्तिकै कुनै उच्च पहाडी क्षेत्रको एक ठाउँ हो जस्तो लाग्न सक्छ । बास्तवमा टारको नाम पहाडी भूभागमा नै हुने गर्छ, पहाडै पहाड भएको ठाउँमा केही भूभाग सम्म फाट बनेको ठाउँलाई टार भनिन्छ । […]
देश लोकडाउन हुँदा आमनागरिक सँगै जानकीमाता पनि लकडाउनमा परेकी छन। सामान्य दिनहरुमा पाइला टेकन हम्मे हम्मे पर्ने जानकी मन्दिर सुनसान भएको छ। नित्य पूजा बाहेक । सर्वसाधारणका लागि मन्दिर पूर्ण रूपमा बन्द रहेको छ। श्रीराम […]
बिहिबार झापाको बिर्तामोड स्थित मुक्तीचोक नजिकै एक ईलेक्ट्रिक पसलमा सामान किन्दै ग्राहक । यो दृष्यले लकडउनलाई आधा पालना गर्दै अर्थतन्त्र माथी उठाँउने प्रयासमा व्यापारी लागिपरेको देखिन्छ ।
दमक नगरपालिका स्थित हिमालय गुडरिक चिया बगान महेन्द्र राजमार्गमा रहेको पैनी (कल्भर्ट)मा थुपारिएको फोहोर । यस ठाउँमा शिसा, प्लाष्टिक लगायत फोहोर थुपारिदा कल्भर्ट बुझो लागेको छ । बर्षा सुरु हुदैछ यस फोहोरलाई नहटाइए सडक उत्तरको […]