Aamsanchar

फोटो क्याप्सन

माकुरा आर्थोपेडा श्रेणीमा पर्ने एक प्रकारको जिव हो । यसको आठ वटा खुट्टा तथा मुखमा दुइवटा तिखो बिषालु चुच्चाहरू हुन्छन् । माकुरा अन्टार्टिका बाहेक विश्वका सबै स्थानहरूमा पाइन्छन । २००८ को तथ्यांक अनुसार विश्वमा ४३,६७८ प्रजातिका माकुरहरू पाइन्छन ।  फोटो […]

बुधवार, चैत ६, २०७५

प्रदेश नं. १ मा दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरण सुरुसवारी दुर्घटना न्यूनिकरण महाअभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम बिहीबारबाट सुरु भएको छ । कार्यक्रमको सुरुवात प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरे । महाअभियान समितिको आयोजना तथा एक नम्बर […]

बिहिवार, फागुन ३०, २०७५

सधै वडाको कामले व्यस्त रहने बिर्तामोड नगरपालिकाका अधिकांश वडाध्यक्षहरु विहीवार सम्पन्न झापा गोल्डपक  हेर्दै । फोटो : विनोद पाण्डे/आमसंचार

बिहिवार, फागुन २३, २०७५

झापा बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशाला । यो खेल मैदान देश भरिकै मैदानहरु मध्ये उत्कृष्ट रहेको खेलाडी, प्रशिक्षकहरु बताउछन, यसै स्थानमा हाल झापा गोल्डकप आयोजना भई रहेको छ । तस्वीर :विनोद पाण्डे कमल/आमसंचार

मङ्गलवार, फागुन २१, २०७५

चौंथो झापा गोल्डकपको दोस्रो दिन मैदानमा मात्र सिमित नरही यसरी खेलेका थिए एपिएफका खेलाडी रुपबहादुर लामाले फुटवल । फोटो : विनोद पाण्डे कमल/आमसंचार

आइतवार, फागुन १९, २०७५

साल लगायतका वृक्षको पातवाट तयार परिने टपरा, दुना आजभोली गासिन छोडेका कारण भारतवाट आयातित प्यालास्टिक, कागजका केमिकल युक्त भाडा प्रयोग गर्नुपर्ने बाध्यता बनेको अवस्थामा झापामा शुद्ध प्राकृतिक सुपारीवाट तयार पारिएको भाडाहरु विभिन्न शुभकार्य र भोजन […]

सोमवार, फागुन १३, २०७५

झापाको हल्दीबारी गाउँपालिका हरियाली सामुदायिक वनमा माटो कोटियाएर ढल्ने अवस्थामा रहेको सालको रुख ।  यस वनमा उपभोक्तालेनै माटो कोट्याएर धेरै रुखहरुको विनास गर्ने कामका सक्रिय बनेको देखिन्छ । यस्तो अवस्थामा वन समितिले यस किसिमको कार्यगर्न […]

बिहिवार, फागुन ९, २०७५

इलामको माईनगरपालिका स्थित सानिमा माई क्यासकेड जलविधुत आयोजनाको विधुत उत्पादन स्थल । यो आयोजना सात मेगावाट क्षमताको भएपनी हिउदका महिनामा हुने पानी कमिका कारण १२ देखि १५ किलोवाट मात्र विधुत उत्पादन हुनेगरेको छ । तस्वीर : […]

बिहिवार, फागुन ९, २०७५

इलाम सदरमुकाम नजिकैको भालुढुङ्गा गुफामा भालुको मुख आकारको प्रवेश द्वार बन्दै । यस ठाउँमा आवसेक सम्पूर्ण  पूर्वधार निर्माण गर्नसके इलामको चियाबारी मात्र हेरेर वाक्क बनी इलाम आउन छाडेका पर्यटकहरुलाई यो गन्तव्यले पुन इलाम बोलाउन सक्ने निस्चित […]

सोमवार, फागुन ६, २०७५