Aamsanchar

फोटो क्याप्सन

तस्विरको यो दृष्य बास्तविक नभएर त्याहाँ स्थित एक होटलको बाहिरी भागमा बनाईएको चित्र हो । विश्वमै दुर्लभ बनेको एक सिंगे गैडा चितवनमा मात्र पाईने हुँदा यस क्षेत्रमा गैडाको प्रचार व्यापक रुपमा गरको पाईन्छ । फोटो […]

सोमवार, पौष २३, २०७५

सौराहा राष्ट्रिय निकुञ्जमा घरपालुवा हात्तीलाई खानेकुरा खुवाउदै एक व्यक्ती । निकुञ्ज क्षेत्रको विकासकालागि पर्यटक र हात्तीलाई मुख्य आधार मान्न सकिन्छ । तस्वीर : विनोद पाण्डे कमल/आमसंचार

आइतवार, पौष २२, २०७५

नेपालको मुख्य पर्यटकिय स्थल मध्येयमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज बन्यजन्तु आरक्षा क्षेत्र परिसरमा रहेको सौराह बजारमा पोल्न राखिएको  मासु ।  कुखुरा, हाँस, खसी, सुगुर, राँगाको मासुको सेकुवा प्राय हरेक साना ठुला होटल रेष्टुरामा पाईन्छ । […]

शुक्रवार, पौष २०, २०७५

जंगली जनावरले चर्चित बनाएको पर्यटकिय स्थल सौराहमा हात्ती द्वारा माला पहिरिदै एक विदेशी नागरिक ।  माला लगाए वापत एक पर्यटकवाट एकसय रुपैया लिने गर्दछन माउतेहरुले । सौराहमा सयौको संख्यामा निजी, सहकारी तथा सरकारी हात्तीहरु रहेका छन […]

शुक्रवार, पौष २०, २०७५

झापा अर्जुनधारा स्थित अर्जुनधारा जलेश्वर धाम । हाल बालाचर्तुदीको अवसरमा आयोजित धार्मिक अनुश्ठान चलिरहेकोले धाम परिसर एतीवेला विजुली बत्तीले चम्काईएको छ । फोटो : विनोद पाण्डे/आमसंचार

बिहिवार, मंसिर १३, २०७५

झापा कनकाई नगरपालिका सुरुंगा बजारमा ग्राहकको प्रतिक्षामा व्यापारी । आजभोली  केराको कारोबार कम हुनेहुँदा  व्यवसायीहरु मर्कामा पर्ने गर्छन । तस्वीर : विनोद पाण्डे कमल/आमसंचार

बुधवार, मंसिर १२, २०७५

नजिकिएको बालाचतुर्दशी पर्वको अवसरमा झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजित भविष्यमहापुराणको मंगलबार उद्घाटन घडीमा प्रज्जवलन गरिएको गंगा आरती ।  मंशिर २० गते समापन हुने अनुश्ठान समय अवधिभरी दैनिक रुपमा साँझ विशेष गंगा आरती हुने धाम समितिले बताएको […]

मङ्गलवार, मंसिर ११, २०७५

सन्थाल जाति उत्थान सेवा समाजले आयोजना गरेको झापा जिल्ला स्तरिय साँस्कृतिक नृत्य प्रतियोगितामा विभिन्न स्थानका एक दर्जनजती समूहका कलाकारले कला प्रस्तुत गरेका थिए । फोटो : विनोद पाण्डे/आमसंचार    

शनिवार, मंसिर ८, २०७५

फोटो : विनोद पाण्डे/आमसंचार दुर्घटना न्यूकरण अभियानको उद्घाटनमा मंगलबार विर्तामोडमा गित प्रस्तुत गर्दै नेपथ्य व्यण्डका संस्थापक गायक अमृत गुरुङ ।  

मङ्गलवार, मंसिर ४, २०७५

झापाको बिर्तामोड डोमालाल राजवंशी रंगशालामा आज आयोजना हुने साँगितिक कार्यक्रमको लागि तयार पारिएको मञ्च । दुर्घटना न्यूनिकरण अभियानको उद्घाटन समारोहमा आयोजना गरिन लागेको कार्यक्रममा नेपालको चर्चित साँगितिक समूह नेपथ्यको प्रस्तुती रहने छ ।

मङ्गलवार, मंसिर ४, २०७५