Aamsanchar

फोटो क्याप्सन

युनिकम नेपाल र नेपाल उद्योग वाणिज्य महासंघ कोशी बिच परस्पर समझदारी पत्रमा हस्ताक्षर भएपछि हस्ताक्षर पत्र आदन प्रदान गर्दै युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेल (कालो टोपी) र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष […]

बिहिवार, चैत ९, २०७९

सुनसरीको बराहक्षेत्र मन्दिर परिसरमा नागवेली लहरा विक्री गर्न बसेकी एक महिला । जंगलमा पाईने नागबेली लहरा धार्मिक दृष्टिकोणले मानसिहरुले घरको प्रवेश द्वार माथी राख्ने चलन छ । नाग (सर्प)को जस्तो आकार रहेकोले यस लहरालाई नागबेली […]

आइतवार, चैत ५, २०७९

गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।  तस्वीर : प्रदीपराज वन्त

बिहिवार, चैत २, २०७९

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) एकआपसमा आत्मियता प्रकट गर्दै ।  नेपालको तेस्रो राष्ट्रपतिमा पौडेल निर्वाचित भएपछि बधाई ज्ञापन गर्ने क्रममा पौडेल र दाहालले अंकमाल गरेका हुन ।  

शुक्रवार, फागुन २६, २०७९

माओवादी धारका राजनीतिक दलहरूबिचको बेैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्ड, डा बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओली लगायत नेताहरुको उपस्थिती रहेको […]

बुधवार, फागुन २४, २०७९

सिंहदरबारमा  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को समुपस्थितमा आर्थिक  एवम्  बैंक क्षेत्रका समसामयिक विषयमा छलफल हुँदै ।

आइतवार, फागुन २१, २०७९

झापाको बिर्तामोडमा आयोजित बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार औद्योगिक महोत्सवमा घुमिरहेको रोटेपिङ । आयोजकको भनाई अनुसार यो पिङ झापामा पहिलो पटक ल्याइएको ठुलो पिङ हो । फोटो : बिनोद पाण्डे/आमसंचार

शनिवार, फागुन १३, २०७९

काठमाण्डौ – इजिप्टको राजधानी कायरोको जमालेकमा रहेको इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवर्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृति झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोमा रहेको नेपाली राजदूतावासद्वारा गएको बुधवार र बिहीवार आयोजित कार्यक्रममा […]

शुक्रवार, फागुन १२, २०७९

झापाको बिर्तामोड अन्तर्राष्ट्रिय महोत्सवमा र्याप गायक आशिष राना ‘लाहुरे’ गीत प्रस्तुत गर्दै । लाहुरे आएको दिन १० हजार भन्दा धेरै दर्शको भिड लागेको थियो । 

बिहिवार, फागुन ११, २०७९

बिर्तामोड अन्तराष्ट्रिय महोत्सवमा लाखे नृत्य देखाउदै नेवारी समुदायका कलाकारहरू । फागुन ५ गते देखि १५ गते सम्म आयोजना हुने महोत्सवमा दैनिक फरक फरक जातीहरूको कला प्रस्तुत हुँदै आएको छ ।

मङ्गलवार, फागुन ९, २०७९