Aamsanchar

फोटो क्याप्सन

आजवाट झापाको विर्तामोड स्थित विएण्डसी हस्पिटलमा सुरु भएको स्वास्थ्य महोत्सव उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल साथमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई र अस्पतालकी अध्यक्ष ईन्दिरा गिरी । […]

शनिवार, मंसिर २, २०७४

पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. ७ मा अवस्थित छ । अर्जुनधारा जलेश्वरधाम झापा जिल्लाको विर्तामोडबाट लगभग ५ किलोमिटर उत्तरको शनिश्चरे बजारबाट पश्चिमतर्फ करीब ५ मिनट जति हिँडेपछि अर्जुनधारा जलेश्वर […]

मङ्गलवार, कार्तिक २८, २०७४

आफ्नो क्षेत्रमा भोट माग्ने क्रममा तिर्खाएका ललितपुर १ नं. क्षेत्रवाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार  नवराज सिलवाल ढुङगेधाराको पानी खाएर प्यास मेट्दै । फोटो : सागर सिलवालको फेसबुक वाट

सोमवार, कार्तिक २७, २०७४

विनोद पाण्डे (कमल)/आमसंचार दैनिक रुपमा देखी रहने व्यक्तिलाई कुनैपनी ठाँउ र बस्तु सामान्य हुन सक्छ । तर दिनमा कयौ पटक कुनैपनी ठाउँ र स्थानलाई प्रकृतिले फरक बनाई रहेको धेरैलाई पत्तो नै हुदैन । आज हजारौ […]

सोमवार, कार्तिक २७, २०७४

विकासको आधार झापाको भद्रपुर नगरपालिका महेशपुर पस्चिम तर्फ हल्दीबारी गाउँपालिका जलथल खण्डमा निर्माण हुदै गरेको पुल । पूर्व–पश्चिम लोकमार्गको दक्षिणभेगमा करिब २० देखि ३० किमि दक्षिणतर्फ भएर फैलिएको यो कच्ची सडकलाई हुलाकी राजमार्ग भनिन्छ । […]

सोमवार, कार्तिक २७, २०७४

झापाको विर्तामोड ४ मा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको विर्तामोडमा आयोजित १७ औं वार्षिक साधारण सभामा मञ्चमा आसिन अतिथिहरु । कर्णाली सहकारी कारोबारको हिसावले झापाको तेस्रो ठुलो सहकारीको रुपमा चिनिन्छ । यस संस्थाले झापा […]

आइतवार, कार्तिक २६, २०७४

सहारा नेपाल बचात तथा ऋण सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभामा लघुवित्त तर्फको प्रो.मोहमद् युनुस सहारा पुरस्कारबाट मोरंग जिल्ला पथरी शनिश्चरे नगरपालिका ८ की ४३ बर्षिया बिमला भण्डारीलाई ५१ हजार राशीको पुरस्कार प्रदान गर्दै […]

शनिवार, कार्तिक २५, २०७४

झापा जिल्लाको पुरानो सहर भद्रपुरलाई भारत बिहारको गलगलियासँग व्यापारीक सम्वन्ध जोड्न मेची खोलामा निर्माण गरिएको अस्थाई बासेपुल । पृष्टभूमीमा देखिएको  निर्माणाधिन पक्कीपुल २०७१ साल पुस मसान्तभित्र निर्माण सम्मन  गर्ने गरी  सुरु गरिएको भएपनी हाल सम्म पनि […]

शुक्रवार, कार्तिक २४, २०७४

विलय हुन लागेको सिन्दुलीगढी दरबार भग्नाअवसेसलाई तस्विरमा सुरक्षीत गर्दै आन्तरिक पर्यटक । फोटो :विनोद पाण्डे(कमल)/आमसंचार

बुधवार, कार्तिक २२, २०७४