
झापाको कनकाई नगरपालिका इलाको सिमा क्षेत्रमा रहेको धनुष्कोटी मन्दिर । सुरुंगा बजारबाट करिब २ किलोमिटर उत्तर जादाँ यो ठाउँमा पुग्न सकिन्छ । यो क्षेत्र पबित्र धामको रुपमा विकसित हुदै गएको छ ।
अर्जुनधारा । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा झापाको अर्जुनधारा कनगरपालिकाले ११ वटा फरक फरक कार्यक्रम हरु सार्वजनिक गरेको छ । नगरपालिकाले भ्रमण वर्षलाई सफल बनाउन वडास्तरबाटै विविध कार्यक्रम थालनीको तयारी गरेको शुक्रवार पत्रकार […]
नेपाल भ्रमण वर्षको शुरूआती महीनामै पर्यटन आगमन खस्किएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६८६ पर्यटक नेपाल आए, जुन सन् २०१९ को जनवरीभन्दा २ प्रतिशतले कम हो । गतवर्ष जनवरीमा […]
चीनको वुहान शहरबाट फैलिएको नोबल कोरोना भाइरसको असर पोखराको पर्यटनमा देखिएको छ । चिनियाँ पर्यटकले भरिभराउ हुने यस सिजनमा पोखराको लेकसाइड अहिले सुनसान छ । चिनियाँहरूको नयाँ वर्षको पूर्वसन्ध्यामा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ पर्यटकको […]
मेचीनगर । झापाको काकरभिट्टामा आजदेखि शुरु भएको छैठौं एशियन ग्रामिण पर्यटन महोत्सवलाई लिएर चौतर्फी आलोचना भएको छ । ग्रामिण क्षेत्रको विकास र प्रर्वधनको अवधारणामा विगतका बर्षमा गाउँमै आयोजना गरिदै आएको ग्रामिण पर्यटन महोत्सव यसबर्ष सहरको […]
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २, सूर्योदय र माईनगरपालिकाको संगम स्थलमा रहेको सहकाले छाँगो । भर्खरै प्रचारमा आउन थालेको यस छाँगोमा पुग्न अर्जुनधाराको सदरमुकाम शनिस्चरे बजार हदै खुदुनाबारी पुगेर करिव ३ किलो मिटर उत्तर तर्फ […]
सुयोग ढकाल आउनुहोस आज केही भौगोलिक कुराहरुलाई ब्याख्या गरौ किनभने आज विश्व सिमसार दिवस हो अनि विश्वको पर्यायवरणमा सिमसारको भुमिका अत्यन्त महत्वपूर्ण छ । समुन्द्रलाई नछोएको भुपरिवेष्ठित देश भएपनि नेपाल जलश्रोतमा अत्यन्त धनी छ किनभने […]
काठमाडौँ । अन्नपूर्ण हिमालको पश्चिम फेदीको खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा बाटो बिराएर बिहीबार दिउँसोदेखी बाक्लो हिउँ जमेको जंगलमा फसेका ४ जना नेपाली पर्यटक शुक्रबार साँझ ८।३० बजेसम्म फेला परेका छैनन् । फसेका पर्यटकको […]