Aamsanchar

पर्यटन

सुयोग ढकाल आउनुहोस आज केही भौगोलिक कुराहरुलाई ब्याख्या गरौ किनभने आज विश्व सिमसार दिवस हो अनि विश्वको पर्यायवरणमा सिमसारको भुमिका अत्यन्त महत्वपूर्ण छ । समुन्द्रलाई नछोएको भुपरिवेष्ठित देश भएपनि नेपाल जलश्रोतमा अत्यन्त धनी छ किनभने […]

आइतवार, माघ १९, २०७६

काठमाडौँ । अन्नपूर्ण हिमालको पश्चिम फेदीको खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा बाटो बिराएर बिहीबार दिउँसोदेखी बाक्लो हिउँ जमेको जंगलमा फसेका ४ जना नेपाली पर्यटक शुक्रबार साँझ ८।३० बजेसम्म फेला परेका छैनन् । फसेका पर्यटकको […]

शनिवार, माघ १८, २०७६

सव्द/तस्वीर : बिनोद पाण्डे हुनत नेपालमा जे जती ठाउँहरुको प्रचार भएको छ धार्मिक दृष्टीकोणले मात्र भएका छन । अन्य सम्भावनाले प्रयाप्त भए पनि त्यस ठाउँलाई कपोकल्पित धार्मिक किम्वदन्ती बनाएर भए पनि धार्मिक स्थल बनाउने गरेका […]

सोमवार, माघ १३, २०७६

  भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ । छ देशका राजदूत, युरोपियन युनियनका प्रतिनिधि, विश्व बैंक एशियाका प्रमुख लगायतका विशिष्ट आज यहाँ आउँदै छन् । […]

सोमवार, माघ १३, २०७६

विष्णु आचार्य आन्तरिक साथै बाह्र्य पर्यटन प्रवद्धनमा झापामा धार्मिक साथै प्राकृतिक दृष्टिकोणले धनी छ । प्रकृतिले दिएको मनोरम ठाउँ संगै मानवनिर्वित पर्यटकिय गन्तव्यहरु निकै फड्को मारिसकेको छ । अब यी पर्यटकिय गन्तव्यलाई उचित ब्यबस्थापन साथै […]

शनिवार, माघ ११, २०७६

काठमाडौँ :  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताउनुभयो । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालद्धारा प्रकाशित ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उहाँले […]

सोमवार, माघ ६, २०७६

काठमाडौँ :  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताउनुभयो । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालद्धारा प्रकाशित ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उहाँले […]

सोमवार, माघ ६, २०७६

पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । चिसो मौसम शुरु भएसँगै बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन वृद्धि भएको हो । बन्दीपुर घुम्न आउने पर्यटकमध्ये अहिले ७० प्रतिशत पर्यटक चिनियाँ रहेको […]

सोमवार, पौष १४, २०७६

काठमाडौँ : सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ जति नजिकिँदैछ, मुलुकको समग्र पर्यटन क्षेत्रमा नयाँ उत्साह र रौनकता पनि थपिँदै गएको छ । भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई […]

आइतवार, पौष १३, २०७६

भद्रपुर । झापाको अर्जुनधारा पुग्नुभयो भने त्यहाँ तपाईंलाई महाभारतकालीन कुरुक्षेत्रको रणमैदानमा श्रीकृष्णले गाण्डिव धनुर्धारी अर्जुनलाई दिव्यसन्देश दिइरहेको चित्ताकर्षक विशाल प्रतीमाले मोहनी लगाउनेछ । अर्जुनधारा नगरपालिकाको ४६ लाख लगानीमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न यस्ता कलाकृति शनिश्चरे […]

आइतवार, पौष १३, २०७६