
काठमाडौँ – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। सुन प्रतितोला ८०० र चाँदी ३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला तीन लाख पाँच हजार रुपैयाँ […]
काठमाडौँ । नेपाल केरा उत्पादक महासंघले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढेको भए पनि किसानले मूल्य नबढाएको स्पष्ट पारेको छ। महासंघले उत्पादन स्थलबाट केराको मूल्य यथावत राखेर बजार पठाइएको जनाउँदै बीचका बिचौलियाका कारण मूल्य आकाशिएको […]
झापा । स्थानीय कच्चा पदार्थ प्रयोग गरी वैकल्पिक ऊर्जा ब्रिकेट उत्पादन गर्दै आएको झापाको पराजुली बायोमास ब्रिकेट उद्योगले अब पेलेट ऊर्जा उत्पादन पनि सुरू गरेको छ । मेचीनगर नगरपालिका–१५ मा अवस्थित सो उद्योगले सोमबार विधिपूवृक […]
काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य घटेको आधारमा मात्र स्थानीय बजारको मूल्यलाई विश्लेषण नगर्न आग्रह गरेको छ। नेपालले कच्चा तेल नभई सिधै प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले […]
कास्की – पाँच करोड बढीको कारोबार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव सम्पन्न भएको छ । गत २७ चैतबाट सुरु महोत्सवको अन्तिम दिन ५ वैशाख शनिबारसम्म ३६ लाख बढीको आलु बिक्री भएको छ । […]
काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ हजार […]
काठमाडौँ । डा. स्वर्णिम वाग्ले ले साढे तीन लाखभन्दा बढी पेन्सनकर्ताको झन्झट अन्त्य गर्ने गरी ‘ई–पेन्सन प्रमाणिकरण प्रणाली’ सुरु गर्नुभएको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले महालेखा नियन्त्रकको कार्यालय ले विकास गरेको उक्त प्रणाली […]