
झापा । गत फागुन ५ गतेबाट बिर्तामोडमा सञ्चालन भइरहेको ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ मा सहभागीले स्थानीय उत्पादनलाई बढी रुचाएको पाइएको छ । महोत्सवमा सहभागी मध्ये अधिकांशले कृषिजन्य नेपाली उत्पादन मन परेको बताएका छन् । महोत्सव […]
सङ्खुवासभा – पानी नपर्दा र हिमपात पनि नहुँदा अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित भएका छन् । लामो समयदेखि पानी नपर्दा हिउँदे बाली तथा बगानमा अलैँचीको बोटसमेत सुक्न थालेको छ । यो वर्ष […]
झापाको कनकाई नगरपालिका –३ सुरुङ्गामा भोलि (बुधबार) प्रथम कृषि मेला लाग्ने भएको छ। कृषकहरूले कसरी बढी भन्दा बढी कृषि सामाग्री उत्पादन बजारीकरण गराउने उद्देश्य का साथ मेलाको आयोजना गर्न लागिएको कनकाई नगर कृषि शाखाका […]
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन थालेको छ । गाउँपालिकाले सहकारीमार्फत किसानलाई सो अनुदान उपलब्ध गराउन थालेको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरूप गत आर्थिक वर्षदेखि किसानलाई […]
झापा- सिँचाइको ब्यवस्था नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा रहेको अलैंची बगाँन सुक्न थालेका छन् । लामो समय वर्षा नभएपछि खोलामा पानी पनि सुकेकाले सिँचाइ गर्ने उपाय नहुँदा बगान सुकेर रातै देखिन थालेका हुन् । गत वर्ष राम्रो […]
घोराही । यही फागुन ३ गतेदेखी १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ मा लघु तथा घरेलु उद्योगबाट उत्पादित सामाग्री पर्दशनीकालागी निशूलक स्टलहरु उपलब्ध गराईने भएको […]
कृषि वालीले रंगीन देखिएको पाँचथर जिल्ला फिदिम नगरपालिका ११ स्थित एक गाउँ । फोटो : गिरिराज बासकोटा
बिर्तामोड । झापाका चिया किसानले चिया क्षेत्रलाई मल उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् । सरकारले मल उपलब्ध नगराउँदा चिया खेती समस्यामा परेको उनीहरूको भनाइ छ । चिया किसान तथा उद्योगीले अन्य कृषि फसल […]
कनकाई । झापाको कनकाई नगरपालिकाले किसानलाई लक्षित गर्दै पशु स्वास्थ शिविर सन्चालन गर्ने भएको छ । नगरले हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजिकरणमा कनकाई नगरपालिकामा सञ्चालित साझेदारीमा कृषि तथा पशुपालन उद्धमशिलता विकास परियोजना […]