Aamsanchar

खेलकुद

काठमाडौँ,  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपूर्ण खेल खेल्न कुबेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान […]

बिहिवार, चैत ७, २०७५

विराटनगर, श्रीलंकालाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार पाँचौ साफ महिला च्याम्पियनसिपको सेमीफाइनलमा नेपालले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको हो। योसँगै नेपाली महिला टोली साफ च्याम्पियनसिपको फाइनलमा चौथोपटक पुगेको […]

बुधवार, चैत ६, २०७५

बिर्तामोड । ’द बल्र्ड हिरो कप’ का विजेता विवेक गिरीले सरकारले तोक्वान्दो खेललाई महत्व नदिएको बताएका छन् । सन् २०१८ को डिसेम्बरमा चीनमा भएको ’द बल्र्ड हिरो कप’मा झापाको अर्जुनधारा–९ का १७ वर्षिय विवेकले उमेर […]

सोमवार, चैत ४, २०७५

अन्तराष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता हात पार्दै आएको अफगानिस्तानले टेस्ट क्रिकेटमा पहिलो जित हात पारेको छ। भारतको देहरादुनमा आयरल्यान्ड विरुद्धको टेस्टमा अफगानिस्तानले ७ विकेटको जित हात पारेको हो। आयरल्याल्यान्डले दिएको १४७ रनको लक्ष्य चौथो दिन […]

सोमवार, चैत ४, २०७५

पोखरा , पोखरा महानगरलाई तिर्नुपर्ने कर नतिरेपछि पोखराको आकाशमा प्याराग्लाइडिङ उडान भर्दै आइरहेका दुई कम्पनी बन्द भएका छन्। पोखरा महानगरले पटकपटक कर तिर्नका लागि म्याद थप गरेपनि अटेर गर्ने एड्भान्स प्याराग्लाइडिङ कम्पनी र गोल्डेन हेभन […]

सोमवार, चैत ४, २०७५

कुमार चौलागाईं  / काठमाडौँ, युवा तथा खेलकूद मन्त्रालयले सीमित स्रोतसाधन र दक्ष जनशक्तिको कमीका बाबजूद खेलकूद क्षेत्रमा गएको एक वर्षभित्र उल्लेख्य उपलब्धि हासिल गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले […]

आइतवार, चैत ३, २०७५

काठमाडौँ, आठौं राष्ट्रिय खेलकूदका लागि प्रदेश नंं १ बाट आठ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् । आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम […]

आइतवार, चैत ३, २०७५

काठमाडौँ, नेपाली खेलकूद क्षेत्रमा समस्यै समस्या रहेको संसदीय उपसमितिले सार्वजनिक गरेको एक प्रतिवेदनले औँल्याएको छ । प्रतिनधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनमा नेपाली खेलकूदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद […]

शुक्रवार, चैत १, २०७५

काठमाडौँ , राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम […]

मङ्गलवार, फागुन २८, २०७५

विराटनगर, पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता मंगलबारदेखि मोरङको विराटनगरमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल समूह ‘ए’मा रहेका आयोजक नेपाल र भुटानबीच हुने छ। खेल ३ बजेदेखि सुरु हुने जनाइएको छ। प्रतियोगिताको ट्रफी विराटनगरमा सोमबार […]

मङ्गलवार, फागुन २८, २०७५