
काठमाण्डौ- नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल राति पौने १० बजे दोहामा हुँदैछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली […]
काठमाण्डौ – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्स इलाभेनले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा काठमाण्डौले ललितपुरलाई ७ विकेटले हराएको हो । साविक विजेता ललितपुर प्याट्रीयट्सले दिएको १ सय ५८ रनको […]
काठमाण्डौ –इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन् । बेलुका सवा ५ बजे चेल्सी र म्यानचेस्टर सिटी खेल्दैछन् । चेल्सी १३ अङ्कसहित शीर्ष स्थानमा छ भने सिटी १० अङ्कसहित पाँचौँ स्थानमा छ । […]
काठमाडौं-बजाज पल्सर एभरेष्ट प्रिमियर लिग(ईपीएल) को चौथो संस्करण आज शनिबारदेखि सुरु हुँदैछ । नेपालकै चर्चित टी-२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन गर्न लागिएको हो । प्रतियोगिताका लागि सबै तयारी पूरा […]
काठमाण्डाै – इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले लगातार पाँचौं जित निकालेको छ । गएराति भएको खेलमा साम्पडोरियालाई ४–० गोल अन्तरले पराजित गर्दै नापोलीले जितको यात्रा कायम राखेको हो । नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरे […]
काठमाण्डौ-इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजे हुनेछ । ८ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहेको मुम्बईले अहिलेसम्म ८ खेलमा ४ मा […]
काठमाडौं –पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन्। अमेरिकी पत्रिका फोर्ब्सले सार्वजानिक गरेको सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चिर प्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई पछि पार्दै उनी सर्वाधिक कमाउने […]
काठमाण्डौ – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि दुबईमा शुरु हुनेछ । अंकतालिकामा दिल्ली दोस्रो स्थानमा र हैदराबाद पुछारमा छ […]
उरुग्वेका स्ट्राइकर लुइस स्वारेज चम्किएपछि साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ। मंगलबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई उसैकै मैदानमा २-१ ले पराजित गरेको हो। १० खेलाडीमा समेटिएको गेटाफे सुरुवाती […]