Aamsanchar

खेलकुद

चारपाने, भदौ ६ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बानालाल बारी चारपानेमा दधीकाद प्रतियोगिता सम्पन्न भएको छ । श्रीकृष्ण जन्माअष्टमीको दिन कृष्ण भगवानको स्मरण गरि खुशीयाली साटासाट गर्ने धार्मिक मान्यता बोकेको दधीकाद विशेषगरी राजवंशी, […]

शुक्रवार, भदौ ६, २०७६

यू १९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ । सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक […]

बिहिवार, भदौ ५, २०७६

बिर्तामोड, भदौ १ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले ‘तेस्रो झापा स्पोर्टस् अवार्ड २०७५’ यही असोज दोस्रो साता गर्ने भएको छ । दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको आइतबार बसेको पहिलो बैठकले अवार्डको […]

आइतवार, भदौ १, २०७६

बिर्तामोड, साउन ३० । असार र साउन महिना किसानको चटारो धानबालीमा हुन्छ । यो मानो खाएर मुरी फलाउने बेला हो । तर, बितामोड–३ की पवित्रादेवी खनालको चिन्ता धानबालीमा छैन । उनका हात चाउरका झार उखेल्न […]

शुक्रवार, साउन ३१, २०७६

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाको नेतृत्व चयन भएको छ । आइतबार बिर्तामोडमा सम्पन्न मञ्चको दोस्रो अधिवेशनले हिमाल खरेल अध्यक्षमा निर्वाचित भए ।मञ्चको समन्वय शाखा झापामा गठन भएको एक दशकपछि निर्वाचन हुँदा […]

आइतवार, साउन २६, २०७६

लिभरपुलले इंग्लिस प्रिमियर लिगको सिजनको पहिलो खेलमा शानदार प्रदर्शन गरेको छ । गएराति भएको खेलमा नर्विचलाई ४१ गोल अन्तरले पराजित गरेको हो । एन्फिल्डमा भएको खेलको सातौं मिनेटमा नर्विचका कप्तान ग्रान्ट हान्लीले आत्मघाती गोल गर्न […]

शनिवार, साउन २५, २०७६

विनोद सापकोटा  झापा, साउन २३ । एक नम्बर प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापा झिलझिलेको शिवसताक्षी ११ ले जितेको छ । झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा भएको फाइनल खेलमा अर्जुनधारा झापाको पारिजात महिला एफसीलाई सडन […]

बिहिवार, साउन २३, २०७६

कास्की । नेपालमा आगामी मङ्सिर १५ देखी २४ सम्म हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबलका लागि आवश्यक अभ्यास मैदान स्तरोन्नतिको कार्य धमाधम भइरहेको छ । पोखरा महानगरपालिका–१९ स्थित गोष्तेघाट तथा वडा […]

बुधवार, साउन २२, २०७६

सुरुङ्गा, साउन २२ । झापाकनकाई नगरपालिका–३ सुरुङ्गानिवासी रोहनकार्की फुटबलको राष्ट्रिय टिममा अनुबन्धितभएका छन् । हाल उनी फुटबलको राष्ट्रिय टिमको यु–१९ टिमको बन्द प्रशिक्षणमा पर्न सफल बनेका छन् । सुरुङ्गाको चौरमा सानै उमेरदेखि फुटबल खेलिरहेका कार्की […]

बुधवार, साउन २२, २०७६

काठमाडौँ । कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले […]

मङ्गलवार, साउन २१, २०७६