Aamsanchar

खेलकुद

काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो सवा ४ बजे अल अमिरात क्रिकेट मैदान ओमानमा हुनेछ। अमेरिकाविरुद्ध मैदान उत्रिँदा नेपाल जितको खोजीमा हुनेछ। […]

शुक्रवार, असोज १, २०७८

काठमाण्डौ – जिम्बाब्वेसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा स्कटल्यान्डले ७ रनको जित निकालेको छ। गएराति भएको खेलमा स्कटल्यान्डले जिम्बाब्वेलाई ७ रनले हराएको हो । स्कटल्यान्डले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा […]

बिहिवार, भदौ ३१, २०७८

काठमाण्डौ – च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा चेल्सीले विजयी सुरुवात गरेको छ । साविक विजेता चेल्सीले जेनिथ सेन्ट पिटरवर्गसलाई एक शून्यले हराएको हो । समूह एच अन्तर्गत भएको खेलमा चेल्सीका लागि खेलको ६९ औं […]

बुधवार, भदौ ३०, २०७८

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल अल अमिरात मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा नेपालले […]

मङ्गलवार, भदौ २९, २०७८

काठमाडौं : भारतमा २०२३ मा हुने एकदिवसीय विश्वकपको ढोकाका रुपमा रहेको आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दोस्रो पटक त्रिकोणात्मक सिरिजमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। एकदिवसीय क्रिकेटको यो लामो फर्म्याटमा नेपालसहित सात देशले एक अर्काविरुद्ध होम […]

सोमवार, भदौ २८, २०७८

नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीचको दोस्रो मैत्रिपूर्ण खेल बराबरीमा टुंगिएको छ ।  काठमाडौँस्थित दशरथ रंगशाला खेलिएको खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले गोलका थुप्रै अवसरहरु गुमाएका थिए । नेपालले विपक्षी टोलीको पोष्टमा […]

आइतवार, भदौ २७, २०७८

काठमाण्डौ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि […]

आइतवार, भदौ २७, २०७८

काठमाण्डौ- बेलायतकी १८ वर्षीया एम्मा राडुकानुले महिला एकलतर्फको यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । फाइनलमा १९ वर्षीया क्यानेडियन खेलाडी लेला फर्नान्डेजलाई ६–४ र ६–३ को सेटमा पराजित भइन्। कुनै पनि ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती […]

आइतवार, भदौ २७, २०७८

काठमाण्डौ – तालिबानको शासनकालमा महिलाहरूलाई खेलबाट बाहिर राखिए यही नोभेम्बरमा हुने अफगानिस्तानसँगको टेस्ट रद्द हुने क्रिकेट अस्ट्रेलियाले जनाएको छ । महिलाहरूले क्रिकेटसहितका खेलमा सहभागी हुन नसक्ने तालिबानले सङ्केत दिएपछि क्रिकेट अस्ट्रेलियाले यस्तो प्रतिक्रिया जनाएको हो […]

बिहिवार, भदौ २४, २०७८

काठमाडौं-विराटनगर वारियर्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटका लागि क्यानडाका खेलाडी रियानखान पठानलाई अनुबन्ध गरेको छ । विराटनगरेको आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा पठानलाई अनुबन्ध गरेको हो । विराटनगरले मनोज कटुवाललाई टिमको मुख्य […]

बुधवार, भदौ २३, २०७८