विराटनगर, सवारी दुर्घटनामा परी एकहप्तादेखि उपचाररत राष्ट्रिय खेलकुद परिषदका पूर्व बोर्ड सदस्य शम्भु बाँस्तोलाको बिहीबार साँझ निधन भएको छ। विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत बाँस्तोला गत शुक्रबार साँझ सुनसरीको खनारमा मोटरसाइकल दुर्घटनामा परेका थिए। निर्माणका क्रममा […]
शान्तिनगर । विर्तामोड युनाइटेडले झापा बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा सम्पन्न ‘चौथो बर्ने च्यालेञ्जकप नकआउट फुटबल’ प्रतियोगिताको उपाधि जितेको छ । मङ्गलवार बर्ने चिया बगानको खेल मैदानमा भएको फाइनल प्रतिस्पर्धामा धाइजन÷चारआली फुटबल एकाडेमीलाई १÷० गोल अन्तरले हराउँदैं […]
सुर्य खवास/ युएई, आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गैर आवासीय नेपाली संघको टिम सहभागी हुने भएको छ । प्रतियोगितामा एनआरएनए अमेरिका, अष्ट्रेलिया, मलेसिया, युएई, मकाउ, जापान र हंगकंग गरि ७ मुलुकबाट कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, […]
बाँके। पश्चिम तराईमा गर्मी शुरु भइसकेको छ । यहीबेला राष्ट्रिय खेलकूद परिषद्ले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता नजिकिँदै गर्दा यहाँको गर्मीले पनि आफ्नो ताप क्रमशः बढाइरहेको छ । प्रतियोगिता शुरु हुन एकसाता […]
ओखलढुङ्गा, ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्यूठानकी हुमी बुढा मगरले जित्नुभएको छ । करीब चार हजार २०० मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका […]
काठमाण्डौं । आगामी जुलाईमा मलेसियामा डा. एमए शाह इन्टरनेशनल क्रिकेट ट्रफी आयोजना हुने भएको छ । जसमा नेपालबाट पनि एक क्लबले सहभागिता जनाउने भएकाे छ । क्वालालम्पुरमा १७ देखि २३ जुलाईसम्म विभिन्न देशका १२ क्रिकेट […]
काठमाडौँ। प्रदेश नंं ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रदेश नं। ५ मा हुने भए […]
सुर्य खवास / युएई, खेलाडिहरुको मनोबल बढाउने उद्देशयले नेवा: पुच: युएईले नेपालमा हुन गैरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने आफ्नो समुदायका रेफ्री तथा खेलाडिहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा […]
दिपेन लावती/ शान्तिनगर । मेची नेत्रालय ‘मेचीनगर गोल्डकप’को चौथो संस्करण बैशाख १२ गतेबाट २१ गतेसम्म हुने भएको छ । यस अघि चैत्र २८ गतेबाट प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको थियो । तर आठौं राष्ट्रिय खेलकुद […]
शान्तिनगर । झापा बुद्धशान्ति–४ बर्नेमा आयोजित ‘चौथो बर्ने च्यालेञ्जकप नकआउट फुटबल’ प्रतियोगिताको फाइनल खेल पुन ः सरेको छ । गत चैत ११ गतेबाट सञ्चालित फुटबल प्रतियोगिताको फाइनल खेल चैत २३ गते शनिवारलाई तोकिएको थियो । […]