Aamsanchar

खेलकुद

काठमाडौं : आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ। आइतबार भएको फाइनल खेलमा भारतलाई १ सय ८० रनले हराउँदै पाकिस्तानले उपाधि जितेको हो। पाकिस्तानले ४ विकेट गुमाउँदै निर्धारित ५० ओभरमा ३ सय ३८ रन […]

आइतवार, असार ४, २०७४

मेड्रीडमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न   एनआरएएन मेड्रीडले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल हर्षोल्लासको साथ विभिन्न कार्यक्रम सम्पन्न भएको छ।मेड्रीडकै मुटु मानिने रमणीय पार्क रेतिरो मा भएको उक्त मैत्रीपूर्ण खेलमा मेड्रीडबासिहरुको असंख्य मात्रामा उपस्थिति रहेको […]

सोमवार, जेठ २९, २०७४

काठमाडौं,   एसियाका ६ वटा देशका टिम सहभागी हुने एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्ढिगढ पन्जाब (भारत)को आयोजनामा असार ५ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित […]

आइतवार, जेठ २८, २०७४

शान्तिराम बस्नेत शिवसताक्षी । कुनै समय थियो, शिवसताक्षी दूधे क्षेत्रका युवाहरुको हातमा ब्याट र बल नबोकेको दिनै हुँदैन थियो । उनीहरु आफू अब्बल खेलाडी बन्ने उद्देश्य लिएर कहिले बाँझो खेतमा, कहिले खोलाले छोडेको चौरमा त कहिले […]

बिहिवार, जेठ २५, २०७४

काठमाडौँ । नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लेविस नियमका आधारमा […]

सोमवार, जेठ २२, २०७४

काठमाडौं। मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग उत्पन्न गरेको छ । करिब तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल […]

बिहिवार, जेठ ११, २०७४

अर्जुनधारा। झापाको बुद्धशान्ति गाँउपालिका–२ स्थित जयपुरमा प्रथम लक्ष्मीदेवी ओली–बसुन्धरा गौतम स्मृति नकआउट फुटबल प्रतियोगिताको तयारी गरिएको छ । जयपुर युथक्लबको आयोजनामा भोलि जेठ १० गतेदेखि प्रतियोगिता शुरु हुने सोमबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । […]

मङ्गलवार, जेठ ९, २०७४

उदयपुर। उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाटस्थित बोक्सेको जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरअगाडि दोस्रो कभर्ड हलको निर्माण कार्य सुरु भएको छ । जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्रमा ब्याडमिन्टनलगायत अन्य खेलकुदमा चासो बढ्दै गएपछि पहिलेको […]

शुक्रवार, वैशाख २९, २०७४

बिर्तामोड। चर्चित हेयर स्टाइलिस्ट निलडेबिड कटुवाल नेपाल तेक्वान्दो संघको नेपाल पारा तेक्वान्दो समितिको केन्द्रीय सदस्यमा चयन भएका छन् । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत रहेको नेपाल पारा तेक्वान्दो समितिको केन्द्रीय सदस्यमा झापा कनकाई नगरपालिका–८ लक्ष्मीपुरका कटुवाललाई […]

मङ्गलवार, वैशाख १९, २०७४