Aamsanchar

झापा

झापा । झापामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुने हरुमा गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष, १ महिला, कमल गाउँपालिकाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ […]

सोमवार, साउन २६, २०७७

झापा । झापा प्रहरीले १७ बर्ष अघि हत्यामा संलग्न भई फरार बनेका अभियुक्तलाई पक्राउ गरेको छ । २०६० सालमा स्थानीय विरिकलाल माझीको हत्याको घटनामा संलग्न भएको अभियोगमा झापा प्रहरीले दुर्गा बहादुर थापा मगरलाई पक्राउ गरेको […]

शुक्रवार, साउन २३, २०७७

बिर्तामोड । पछिल्लो सयम यता झापामा कोरोना संक्रमितको संख्या बढन थालेको छ । नेपाल सरकारले बन्दाबन्दी लकडाउन खुल्ला गरे संगै अन्य मुलकबाट झापामा आउने संख्या बढन थालेपछी संक्रमितहरु को संख्या पनि बढन थालेका हो । […]

बिहिवार, साउन २२, २०७७

बिर्तामोड । समुदायको अग्रसरतामा झापाको कनकाई कोटिहोममा स्थापना गरिएको पिसिआर ल्याब मेची प्रादेशिक अस्पतालले कनकाई नगरपालिकाको सहयोगमा सञ्चालन गर्ने भएको छ । एकका लागि एक अभियानको संयोजनमा सय भन्दा धेरै संघ संस्था र दुईहजार भन्दा […]

मङ्गलवार, साउन २०, २०७७

झापा ।  झापाको भद्रपुर नगरपालिका वडा नं. ४ मन्त्री चोकबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित लागू औषध कारोबारमा संलग्न रहेकोे कसुरमा लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले बुधबार भद्रपुर– धिमालधुरा घर […]

बिहिवार, साउन १५, २०७७

संसारमा अरु जतिसुकै राम्रो देश किन नहोस हरेक व्यक्तीको भित्रिमनमा आफू जन्मेको हुर्केको देशनै प्यारो लाग्ने गर्छ । विदेशमा भोग्नु पर्ने सुख, दुःख एक संयोग र परिस्थितिले बनाएको बन्धन मात्र हो । केहीको हकमा मोजमस्ती […]

बुधवार, साउन १४, २०७७

बिर्तामोड । झापाको मेचीनगरको केही क्षेत्रमा समुदायमा कोरोना संक्रमण फैलिएको आशङ्का गरिएको छ । आशङ्का संगै मेचीनगरमा सचेतना र सावधानीमा अझ कडाई गर्न सुरु गरिएको छ । आइतबारबाट ‘मास टेस्टिङ’ शुरु गरिएको छ । मेचीनगर […]

सोमवार, साउन १२, २०७७

चारपाने । एकका लागि एक अभियानको अगुवाईमा समुदाय–सहकारी–सरकार र निजी क्षेत्र पनि संगै रहेकोे अभियानको साझेदारीमा कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित पीसीआर परीक्षण प्रयोगशालाका लागि मुख्य साझेदार संस्था मध्ययेको एक अन्तर्राष्ट्रिय झापाली समाजले […]

सोमवार, साउन १२, २०७७

बिर्तामोड । रेडजोनमा रहेको झापामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या घटेको भन्नेभान परिरहेको अवस्थामा झापाको पूर्वी नाका काँकरभिट्टामा खटिएका १८ जना सशस्त्र प्रहरीसहित झापामा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सिमा […]

शुक्रवार, साउन ९, २०७७

झापा ।  बर्षयाम सुरुभए यता पानीका कारण धेरैको ज्यान गईसकेको छ ।  त्यस्तै हिजो दिउँसोदेखि हराइरहेका झापाका तिन बालकहरु पाखेरीमा  मृत अवस्थामा फेला परेका छन ।  बालकहरु  भद्रपुर नगरपालिकाले निर्माण गरेको नयाँ सिमसार (पोखरी)मा   […]

बिहिवार, साउन ८, २०७७