
झापा- झापा भद्रपुर नगरपालिका ८ बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय सुमन तामाङ रहेका छन् । हिजो दिनको ३ बजे बिशेष सुचनाको आधारमा […]
झापा – मिर्गौला पीडित भद्रपुरका दुई शिक्षकलाई उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिको अगुवाइमा सङ्कलन गरिएको ३ लाख ६६ हजार रुपैयाँ मिर्गौला पीडित शिक्षकद्धय ‘मोहम्मद बदरूद्दिन र […]
झापा : झापामा एक तला घरको रेलिङबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका- १२ सहरेडाँगी बस्ने अन्दाजी ३६ वर्षीय दिलीप चेम्जोङ्ग रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका […]
झापा- झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई कार्यसम्पादनका आधारमा गृहमन्त्रालयले सर्वोत्कृष्ट ठहर गरेको छ । गृह मन्त्रालयले प्रजिअ तिमिल्सिनाको कार्यसम्पादन अति उत्कृष्ट भएको जनाएको छ । आर्थिक वर्ष २०७७–७८ मा गरिएको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक […]
झापा- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका सबैजसो जनप्रतिनिधि मूल पार्टी एमालेमै बसेका छन्। एमालेका कूल ४ सय ९३ जना जनप्रतिनिधिमध्ये सात जनाले मात्रै पार्टी परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा […]
झापा – झापाको कचनकवलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-६ निवासी ३८ वर्षीय सोम दहाल रहेको […]
झापा- प्रहरीले कृष्ण जन्माष्टमीको राति डकैती गर्न आएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर ९ स्थित प्रणामी टोलका अशोक तिम्सिनाको घरमा श्रीमती र नावालक छोरामात्र भएको अवस्थामा झ्यालको रड बंग्याएर डकैत गर्न खोज्ने […]
बिर्तामोड- बिर्तामोड ४ मा डेरा गरी बस्ने अटोचालक भाद्रु राजवंशीको हत्या गर्ने कचनकवल ३ का ३७ वर्षिय रतनलाल राजवंशी पक्राउ परेका छन् । उनलाई गएराति ज्यामिरगढीबाट पक्राउ गरिएको हो । सामान्य विवादमा बिर्तामोड ४ स्थित […]
झापा- अर्जुनधारा नगरपालिका ९ खरवन्दीबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० बर्षीय मणि कुमार चौधरी रहेका छन् । हिजो दिउँसो साढे २ बजे […]