Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

सांकेतिक तस्वीर । भारतको ओडिशास्थित कालाहाँडी जिल्लामा एक पुरुषले आफ्नो पत्नीको जल्दै गरेको चितामा गएर आत्महत्या गरेका छन् । यो घटना गोलामुन्डा ब्ल्याकको सिआलजोडी गाउँको हो । जहाँ पत्नीको मृत्यु पछि एक पुरुष अन्तिम संस्कारको […]

बिहिवार, भदौ १०, २०७८

काठमाडौं- पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ। उक्त घटना भारतको आसामस्थित गुवाहाटी क्षेत्रको हो। भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीमा पानीमा मिसाइरहेको देखिन्छ। उक्त भिडिओ भाइरल बनेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। ठेला सञ्चालक […]

बुधवार, भदौ ९, २०७८

अमेरिका – अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए)ले पर्याप्त अध्ययन नभएको भन्दै १२ वर्ष भन्दा मुनिका बालबालिकालाई फाइजरको कोभिड–१९ खोप नलगाउन अभिभावक र औषधि आपूर्तिकर्तालाई चेतावनी दिएको छ । फाइजरको कोभिड–१९ खोप […]

बुधवार, भदौ ९, २०७८

काठमाडौं – भारतको मुम्बईमा एक नेपाली युवतीको रेलको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया कालु परियार रहेको भारतीय मिडियाहरुले जनाएका छन् । रेलको लिकमा मोबाइल फोन हराएपछि खोजिरहेको बेला तीव्र गतिमा आएको […]

सोमवार, भदौ ७, २०७८

काठमाण्डौ- अफगानिस्तानमा अलपत्र नेपालीहरुले छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । दूतावास र ठूला कम्पनीमा काम गर्नेहरुलाई सम्बन्धित देश र कम्पनीले उद्धार गरिरहे पनि साना कम्पनीमा काम गर्ने र कामविहीन नेपालीको भने उद्धार हुन […]

सोमवार, भदौ ७, २०७८

काठमाडौं – अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । शनिबार सुरक्षा अलर्ट जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन भनेको हो । आईएसको सम्भावित आक्रमणबारे अधिक जानकारी […]

आइतवार, भदौ ६, २०७८

काठमाडौं – अफगानिस्तान सरकारको एक वफादार गुटले तालिबान लडाकुलाई पराजित गरी बघलान प्रान्तका तीन जिल्ला कब्जा गरेको बताइएको छ । बीबीसी फारसीका अनुसार तालिबानबाट खोसिएका तीन जिल्ला पाली हिसार, दी सलाह र बानो हुन् । […]

शनिवार, भदौ ५, २०७८

दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जना छनौट भएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल […]

शनिवार, भदौ ५, २०७८

काठमाडौं – माानव अधिकार संगठन एम्नेस्टी इन्टरनेसनलले अफगानिस्तानमा अल्पसङ्ख्यक शिया हजारा समुदायको नरसंहार भएको दाबी गरेको छ । एम्नेस्टी इन्टरनेसनलले एक प्रतिवेदनमार्फत हालै तालिबानले गजनी प्रान्तमा हजारा समुदायका मानिसहरूको हत्या गरेको जनाएको छ । बिहीबार […]

शुक्रवार, भदौ ४, २०७८

काठमाण्डौ-गएको सोमवार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा एक जना फुटबल खेलाडीको ज्यान गएको पुष्टि भएको छ । १९ वर्षका जाकी अन्वारीको ज्यान गएको अफगानिस्तानका अधिकारीहरुले पुष्टि गरेका हुन् । विमानबाट खसेर ज्यान […]

शुक्रवार, भदौ ४, २०७८