Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, रुस र भारतलाई विश्वभर प्रदूषण बढाउन जिम्मेवार ठहराएका छन् । उनले अमेरिका यस मामिलामा राम्रो रहेको दाबी गरेका हुन् । नर्थ क्यारोलाइनामा बिहीबार एक र्यालीको दौरान ट्रम्पले भने, ‘मेरो कार्यकालमा […]

शनिवार, कार्तिक १, २०७७

बाकु — अर्मेनियाले गरेको आक्रमणमा आफ्ना १२ जना नागरिक मारिएको अजरबैजानले जानकारी दिएको छ । शनिबार अर्मेनियाले अजरबैजानको दोस्रो ठूलो सहर गान्जालाई लक्षित गरी गरेको मिसाइल आक्रमणमा २ जना बालबालिकासहित १२ जना सर्वसाधारणको मृत्यु भएको […]

शनिवार, कार्तिक १, २०७७

ग्वादर । पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् । स्थानीय समयअनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा घटना […]

शुक्रवार, असोज ३०, २०७७

काठमाण्डौ– विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख नाघेको छ । विश्वभर ३ करोड ९१ लाखमा कोरोना पुष्टि भएकोमा ११ लाख ३ हजारको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ । जसमध्ये दुई करोड ९३ […]

शुक्रवार, असोज ३०, २०७७

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेखेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसहित आफू र छोरा […]

बिहिवार, असोज २९, २०७७

काठमाडौं–  फ्रान्समा कोरोना संक्रमण नियन्त्रणका लागि राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यु लगाइएको छ। संक्रमण बढ्दै गएपछि राति ९ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यु लगाइएको राष्ट्रपति इम्यानुएल म्याक्रोले बताएका छन्। एक टेलिभिजन अन्तरवार्ताका क्रममा राष्ट्रपति […]

बिहिवार, असोज २९, २०७७

अफगानिस्तानको हेलमंद प्रान्तमा सरकारी सैन्यबल तालिबान लडाकूबीच भारी युद्ध चलिरहेको छ जसका कारण त्यहाँका हज्जारौं परिवार आफ्नो घर छोडेर भाग्नु परिरहेको छ । बुधबार यो हिंस्रक संघर्षको तेस्रो दिन हो । अफगान सैनिक रणनीतिक रुपमा […]

बुधवार, असोज २८, २०७७

एजेन्सी । सोमबार भारतको मथुरास्थित महावन आश्रममा एउटा घटना भयो । सो घटनाको भिडियो अहिले भारत र अन्य क्षेत्रमा समेत भाइरल भैरहेको छ । घटना के भएको थियो भने महावनस्थित आश्रममा एउटा योग कार्यक्रम आयोजना […]

बुधवार, असोज २८, २०७७

एजेन्सी – भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा सात जनाको ज्यान गएको छ । आन्ध्र प्रदेश र तेलंगानामा ठूलो पानी परेसँगै त्यो क्षेत्र डुबानमा परेको छ । साथै अत्यधिक बर्षाका कारण आएको […]

बुधवार, असोज २८, २०७७

एजेन्सी । भारतमा दैनिक कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै सङ्क्रमित हुने गरेको देखिएको बताएका छन् । केही समय अगाडिसम्म दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित […]

मङ्गलवार, असोज २७, २०७७