Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

भारतमा कोरोनाभाइरसका संक्रमण बढेको बढ्यै भएपछि छिमेकी बंगालदेशले भारतसँगको सीमा सिल गरेको छ। बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा सोमबारदेखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश बन्द गरिएको हो। नाका सिल भए पनि सामानहरूको ढुवानी […]

मङ्गलवार, वैशाख १४, २०७८

काठमाडौं – कोरोना महामारी नियन्त्रणबारे चीनले आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले खोपको आपूर्ती र कोरोना नियन्त्रणका विभिन्न पक्षहरु बारेमा नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालेशका […]

मङ्गलवार, वैशाख १४, २०७८

वासिङ्टन । लाखौँ अमेरिकी नागरिकले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा नलगाएको पाइएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)काअनुसार खोपको पहिलो मात्रा लगाएका ५० लाख बढीले दोस्रो मात्रा लगाएका छैनन् । उनीहरूले दोस्रो […]

मङ्गलवार, वैशाख १४, २०७८

दैनिक उच्च संख्यामा कोरोना संक्रमित थपिइरहेको भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ५४ हजार जनामा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन त्यहाँ २ लाख ४९ हजार जनामा कोरोना पुष्टि भएको थियो। योसहित भारतमा कोरोना […]

सोमवार, वैशाख १३, २०७८

काठमाडौं – कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतीय नागरिक त्राहीत्राही छन् । उपचारका लागि अस्पताल गएकाहरु अक्सिजन नपाएर छटपटाउँदै ज्यान गुमाइरहेका छन् । लासहरुको चाङले अन्त्येष्टि गर्न पालो कुर्नुपर्ने स्थिति छ । शव जलाउने काठ अभाव […]

आइतवार, वैशाख १२, २०७८

काठमाण्डौ-इराकको बग्दादमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । ज्यान गुमाउने धेरैजसो आईसीयूमा उपचार गराइरहेका बिरामी छन् । बग्दादमा रहेको खातिब अस्पतालमा आईसीयू वार्ड बाहिर […]

आइतवार, वैशाख १२, २०७८

पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ३ लाख ३२ हजार ७३० जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार २६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतमा अहिलेसम्म १ […]

शुक्रवार, वैशाख १०, २०७८

काठमाडौं- भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो । आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको विरार नगर […]

शुक्रवार, वैशाख १०, २०७८

काठमाण्डौ –भारतको राजधानी दिल्लीमा रहेका अस्पतालहरु कोरोना सङ्क्रमितले भरिएका छन् ।अस्पतालमा रहेका ९९ प्रतिशत बेडमा सङ्क्रमितहरुलाई राखिएको र अब आउने सङ्क्रमित राख्ने ठाउँको अभाव भएको बीबीसीले जनाएको छ । यस्तै भारतको दिल्लीमा रहेका ६ वटा […]

शुक्रवार, वैशाख १०, २०७८

कोरोना महामारीको दोस्रो लहरमा लपेटिएको भारतको अवस्था झनै भयावह बनेको छ। त्यहाँ पछिल्लो २४ घण्टाभित्र ३ लाख १४ हजार नयाँ संक्रमित फेला परेका छन्। २ हजार १०४ जना संक्रमितले ज्यान गुमाएका छन्। सो अवधिमा हजारौं […]

बिहिवार, वैशाख ९, २०७८