Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सेमरुमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ तथा खरानी साढे पाँच किलोमिटर भन्दा धेरै परसम्म पुगेको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेटमा […]

आइतवार, माघ ४, २०७७

अफगानिस्तानको सशस्त्र विद्रोही समूह तालिवानले आफ्ना नेताहरूलाई बहुविवाह नगर्न आग्रह गरेको छ। तालिवानका प्रमुख मल्ला हैबतुल्लाहले एक विज्ञप्ति जारी गर्दै नेताहरूलाई धेरै महिलाहरूसँग विवाह नगर्न आग्रह गरेका हुन्। बहुविवाह गर्दा शत्रुहरूले प्रोपोगाण्डा गर्ने मौका पाउने […]

आइतवार, माघ ४, २०७७

काठमाडौं । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको अवस्था गम्भीर छ । भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो । पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप […]

आइतवार, माघ ४, २०७७

काठमाडौं । नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी इतिहास रचेका छन् । संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन । आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो […]

शनिवार, माघ ३, २०७७

काठमाण्डौ-भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता फेरि पनि सहमति बिना टुङ्गिएको छ । कृषिसम्बन्धी तीन वटा नयाँ कानुन खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग हिजो केन्द्रीय सरकारका तीन मन्त्रीले वार्ता […]

शनिवार, माघ ३, २०७७

भारतको दक्षिण–पश्चिमी राज्य कर्नाटकमा भएको सडक दुर्घटनामा कम्तीमा ११ जना व्यक्तिको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को ट्रकसँग ठोक्किँदा दुर्घटना भएको थियो। त्यसमा परी अरु सातजना घाइते भएका छन्। […]

शुक्रवार, माघ २, २०७७

काठमाण्डौ –उत्तर कोरियाले नयाँ प्रकारको ब्यालिस्टिक मिसाइल सार्वजनिक गरेको छ । सरकारी सञ्चारमाध्यमले त्यसलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र भनेर वर्णन गरेका बीबीसीले जनाएको छ । प्योङयाङमा सैनिक परेडका क्रममा धेरै क्षेप्यास्त्र प्रदर्शन गरिएको र त्यसलाई […]

शुक्रवार, माघ २, २०७७

काठमाण्डौ –इन्डोनेशियामा गएको भूकम्पमा सात जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पपछि विज्ञले शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिएका […]

शुक्रवार, माघ २, २०७७

ढाका । बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ । आगलागीका कारण सयौँ शरणार्थीहरुका टहरा जलेर उनीहरु बासस्थानविहीन भएको अधिकारीहरुले जानकारी दिएका छन् । कक्स बजारमा रहेको नयाँपारा रोहिंग्या शरणार्थी शिविरमा भएको […]

शुक्रवार, माघ २, २०७७

अमेरिकाबाट १३ हजार किलोमिटर पार गरी अष्ट्रेलिया पुगेको परेवालाई अधिकारीहरूले मार्ने योजना बनाएका छन्। प्रशान्त महासागर पार गर्दै अष्ट्रेलिया पुगेको रेसिङ परेवाबाट खतरा हुनसक्ने भन्दै मार्ने योजना बनाएको समाचार संस्था एपीले जनाएको छ। मेलवर्नका स्थानीय […]

बिहिवार, माघ १, २०७७