Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

बङ्गलादेशको राजधानी ढाकानजिकै ग्यास लाइटर बनाउने उद्योगमा शनिवार आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ। अग्नी नियन्त्रण सेवा र नागरिक रक्षाका अनुसार ढाका नजिकै केरानीगञ्जको कदमतली क्षेत्रमा आगलागी भएको हो। दिउँसोदेखि सुरु भएको आगो […]

सोमवार, चैत २३, २०८२

पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन्। प्रारम्भिक रूपमा सुनामीको चेतावनी जारी गरिए […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं- कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी इरानले ड्रोन आक्रमण गरेको छ । बुधबार गरिएको ड्रोन आक्रमणबाट इन्धन भण्डारण ट्यांकीमा ठूलो आगलागी भएको छ । कुवेतको नागरिक उड्डयन महानिर्देशनालयका प्रवक्ता अब्दुल्लाह अल–राज्हीले विमानस्थलमा इरान र त्यसले […]

बुधवार, चैत १८, २०८२

भारत :  भारत बिहारको नालन्दा जिल्लास्थित शीतला मन्दिरमा मंगलबार अचानक भागदौड मच्चिँदा आठ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् । बिहारशरीफको मोडल अस्पतालका डा। बिश्वजीत कुमारले मृतकमध्ये अधिकांश महिला रहेको बताएका […]

मङ्गलवार, चैत १७, २०८२

क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गर्दै आफ्नो रक्षा रणनीतिमा महत्त्वपूर्ण मोड ल्याएको छ। अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित कुमामोटो प्रान्तको क्याम्प केङ्गुनमा अपग्रेड गरिएको टाइप–१२ ल्यान्ड–टु–शिप मिसाइल सञ्चालनमा […]

मङ्गलवार, चैत १७, २०८२

एजेन्सी । इरानले गरेको आक्रमणपछि खाडी क्षेत्रको सुरक्षा अवस्था थप तनावपूर्ण बन्दै गएको छ। साउदी अरबले इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनलाई सफलतापूर्वक निष्क्रिय बनाएको दाबी गरेको छ। साउदीका अनुसार ८ वटा ब्यालिस्टिक मिसाइल र […]

मङ्गलवार, चैत १७, २०८२

काठमाण्डौ – संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्याङ्करमाथि आक्रमण भएको छ । घटनापछि बन्दरगाह क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने सुरक्षा निकायहरूले अनुसन्धान तीव्र पारेका कुवेती समाचार एजेन्सी कुनाले जनाएको छ […]

मङ्गलवार, चैत १७, २०८२