Aamsanchar

राजनीति

प्रतिनिधि सभामा आइतबार भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा प्रतिपक्षी दलका सांसदहरूले मुलुकका विभिन्न विषयमा गम्भीर प्रश्नहरू उठाए। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश प्रश्नको प्रतिप्रश्नमार्फत जवाफ दिएका थिए। १, रणनीतिक सडकको प्रगतिबारे प्रश्न : एकीकृत समाजवादीका […]

आइतवार, फागुन ४, २०८१

बुटवल- बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध पूर्वडीआईजी छविलाल जोशी उच्च अदालत पुगेका छन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने […]

बुधवार, माघ ३०, २०८१

फिदिम-  फिदिम नगरपालिकाको १६ औं अधिवेशन(हिउँदे सभा)सम्पन्न भएको छ । अधिवेशनले नगरपालिकाको सहकारी ऐन २०७४ र शिक्षा ऐन संशोधन गर्नुका साथै प्रकोप व्यवस्थापन कोष सञ्चालन तथा परिचालन कार्य विधि २०८१ पारित गरेको छ । अधिवेशनले […]

बुधवार, माघ ३०, २०८१

काठमाडौँ-  विभिन्न सहकारी बचत रकम अपचलन गरेको आरोपमा मुद्दा झेलिरहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पार्टीको सक्रिय जिम्मेवारीमा फर्किनेबारे अन्योल देखिएको छ । लामिछाने सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको आरोपमा कात्तिक […]

बुधवार, माघ ३०, २०८१

  झापा- नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले हात्ती आतंकबाट नागरिकलाई सुरक्षित राख्न सरकारको ध्यानाकर्षण गराएकी छन् । संघीय संसद् प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रसाईंले झापाका जनता  जिउधन रक्षाका लागि याचना गरिरहेको बताइन् । “झापा जिल्लाका […]

सोमवार, माघ २८, २०८१