Aamsanchar

राजनीति

धरान । एमाले राजनितिक पार्टी नभएर हाँस्यव्यंग्य संस्था जस्तो भएको नेपाली काँग्रेका धरान नगर सभापति श्याम पोखरेलले आरोप लगाए । धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति पोखरेलले एमाले हाँस्यव्यग्य संस्था जस्तो बनेको बताए । […]

मङ्गलवार, वैशाख २७, २०७९

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ । पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ । मंगलबार समाजवादीको […]

मङ्गलवार, वैशाख २७, २०७९

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही दिन अघि चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि सात प्रस्ताव शीर्षकमा एउटा संहिता सार्वजनिक गरे। प्रस्तावको छैठौं बुँदामा लेखिएको छ । अपारदर्शी फजुल खर्च होइन, पारदर्शी र मितव्ययी ढंगले खर्च गरौँ […]

मङ्गलवार, वैशाख २७, २०७९

झापा । झापाको विर्तामोडका हरेक सामाजिक, राजनैतिक कार्यक्रममा दुरगामी दृष्टिकोणसहित बुलन्दआवाजमा बोल्दै आएकी, सकारात्मक सोचले मात्र राम्रो राजनीति संस्कार बन्ने र नेतृत्व गर्ने नेतृत्वकर्ताको व्यक्तित्व पनि समाजमा स्थापित हुने मान्यतालाई आत्मसाथ गरेर सामाजिक न्यायको पक्षमा […]

सोमवार, वैशाख २६, २०७९

अर्जुनधारा। नेकपा एमाले प्रदेश १ का इन्चार्ज तथा स्थायी कमिटि सदस्य देवराज घिमिरेले एमालेका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्ने कुरामा ढुक्क हुन आग्रह गर्नु भएको छ । झापाको अर्जुनधारा नगरपालिकाको ८ नम्बर […]

सोमवार, वैशाख २६, २०७९

अर्जुनधारा । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी अर्जुनधारा नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन दलका उम्मेद्वारलाई समर्थन गर्ने भएको छ । अर्जुनधारा नगर कमिटी अध्यक्ष अर्जुन मेचेले एक विज्ञप्ति जारी […]

सोमवार, वैशाख २६, २०७९

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी प्रचारमा रहेका आफ्ना उम्मेदवारमाथि भएका हमलाको निन्दा गरेको छ। प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ती जारी गरेर धनुषामा एमाले र रुकुम पश्चिममा माओवादी कार्यकर्ताबाट राप्रपाका उम्मेदवारमाथि भएको आक्रमणमा दोषीलाई कारवाहीको माग […]

सोमवार, वैशाख २६, २०७९

अर्जुनधारा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री अग्नि खरेलले अर्जुनधारा नगरपालिकामा एमालेले निर्वाचन जितिसकेको बताउनु भएको छ । आज अर्जुनधारा नगरपालिकाको ६ नम्बर वडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दे एमाले झापा जिल्ला इन्चार्ज समेत रहनु […]

आइतवार, वैशाख २५, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाका गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले उम्मेदवारले गरेका प्रतिबद्धता पूरा गर्नु पर्नेमा जोड दिएका छन् । चुनावी कार्यक्रमका क्रममा बिर्तामोड–७ को फक्ताङलुङ टोलमा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै सिटौलाले […]

आइतवार, वैशाख २५, २०७९