Aamsanchar

राजनीति

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् बैठक आज बस्दैछ। थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा बैठक केही बेरमा सुरु हुँदैछ। बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। संघीय परिषद् बैठकपछि जसपाले फागुन २९ र ३० […]

शनिवार, फागुन २८, २०७८

मेचीनगर । कार्यालय नहुदा झोलाबाटै पार्टीको कार्यक्रम( गतिविधि गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर -११ ले बुधबारदेखि आफ्नै कार्यालयबाट पार्टीको काम शुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर -११ को […]

बुधवार, फागुन २५, २०७८

पाकिस्तानका विपक्षी दलहरूले इमरान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । अविश्वासको प्रस्ताव ल्याउनमा विपक्षी दलहरूको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) को महत्वपूर्ण भूमिका रहेको छ । केही साता अघि लाहोरमा भएको मुभमेन्टको बैठकमा यसका […]

बुधवार, फागुन २५, २०७८

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखत भएको बताउनु भएको छ । गर्भावस्थामै पुरुष छ की महिला भनेर भ्रुण हत्या गर्ने काम अहिले पनि भईरहेको उहाँले बताउनुभयो […]

मङ्गलवार, फागुन २४, २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दैछ । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे बस्ने माओवादी केन्द्रकी नेतृ रेखा शर्माले जानकारी दिनुभएको हो । गत शुक्रबारदेखि सुरु भएको बैठक आइतबार […]

सोमवार, फागुन २३, २०७८

काठमाण्डाै – माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । अस्ति शुक्रवारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो । आजको बैठकमा पदाधिकारी चयनलगायतका साङ्गठानिक विषयमा छलफल हुने पार्टीका  सचिव  श्रीराम  ढकालले जानकारी दिनुभयो । […]

आइतवार, फागुन २२, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन दल दर्ता भएका ८० दलमध्ये ७४ वटा दलले आफ्नो दलीय चुनाव चिन्ह नपाउने भएका छन्। आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने प्रयोजनले फागुन ५ देखि […]

बिहिवार, फागुन १९, २०७८

काठमाण्डौं । फागुन १६ गते काठमाण्डौं नयाँ बानेश्वरस्थित संसद भवन अगाडीको मूख्य सडकमा जनमानसलाई त्रसित बनाउने उद्देश्यले शंकास्पद वस्तु (प्रेसर कुकर बम) राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुम्लो गाउँपालिका सिमथली […]

बुधवार, फागुन १८, २०७८

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गर्नुभएकाे छ । आज बुधवार पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले […]

बुधवार, फागुन १८, २०७८