
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (पुस ६) कै मितिमा नेपाल कम्युनिस्ट पार्टी नेकपामा ५५६ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेका गरेका छन् । सोमबार प्रधानमन्त्रीले नेकपाको मौजुदा ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थपेर […]
काठमाडौं । अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष […]
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशन २०७८ मंसिर २ देखि ७ गते सम्म काठमाडौंमा सम्पन्न गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकले पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट केन्द्रीय […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय […]
काठमाडौँ । प्रचण्ड–नेपाल समुहका शीर्ष नेताहरु लतिलपुरको सानेपास्थित नेकपा उपाध्यक्ष बामदेव गौतमको निवासमा पुगेका छन् । गौतमले कुनै पनि समूहको भेलामा सहभागी हुन अस्वीकार गरेपछि शीर्ष नेताहरु भैँसेपाटी पुगेका हुन् । नेकपा वरिष्ठ नेताद्वय झलनाथ […]
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । १ हजार एक सय ९९ सदस्यीय समिति बनाउन उनले प्रस्ताव गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार […]
काठमाडौं । संसद भंग गरेर निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयले नेपाललाई राजनीतिक अनिश्चयमा लैजाने निष्कर्षसहित भारतका प्रमुख अंग्रेजी पत्रिकाहरुले मंगलबार सम्पादकीय प्रकाशित गरेका छन् । दि इन्डियन एक्सप्रेसले आफ्नो सम्पादकीयमा भनेको छ, ‘पार्टीभित्रका […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गएनन् । केहीवेरअघि बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । गृहमन्त्री बादल भने पुल्चोकस्थित मन्त्री […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् […]