
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का दुवै समूहले आज केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षले बिहान ९ बजे बालुवाटारमा बैठक बोलाएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ […]
काठमाडौँ — नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष र नेपाली कांग्रेसका नेताहरूले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा जाने तयारी गरेका छन् । दुवैतर्फका शीर्ष नेताहरूसहित सांसदहरूले निवेदन दिने तयारी गरेका छन् । सोमबार दिनभरको छलफलपछि […]
लमजुङ । प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र चुलिएको आन्तरिक विवादको प्रभाव जिल्ला तथा स्थानीय तहमा देखिन थालेको छ। नेकपा लमजुङको पार्टी कार्यालयमा ताला लागेको छ। साविक नेकपा एमाले समर्थित युवा संघले जिल्ला […]
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १२ वटा रिट निवेदन परेको छ । अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार आज प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा एउटा र साधारणतर्फ ११ निवेदन दायर भएका छन् । उहाँले साधारणतर्फको निवेदनको […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताहरुको सत्तास्वार्थका कारण उत्पन्न घटना भएको बताएका छन् । […]
झापा : प्रतिनिधिसभा विघटन भएर ताजा जनादेशका लागि निर्वाचनको तिथिमिति तय भइसकेको बताउँदै मुख्यमन्त्री राईले सामान्य अवस्थामा सम्भवत यस्तो खालको परिस्थिति आउन नसक्ने बताएका छन्। अहिलेको अवस्था बाध्यताबस आएको उनको भनाइ थियो। उनले भने, ‘एउटा बिरालोलाई ढोका […]
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा नागरिकलाई फैसला गर्न दिनु नै उत्तम विकल्प भएको ठानेर आफूले चुनावमा जाने घोषणा गरेको बताउनुभएको छ । साेमबार दिउँसाे देशबासीका नाममा सम्बोधन गर्दै उहाँले लोकतन्त्रको आत्मा नै […]
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले गरेको कारबाहीको पत्र निर्वाचन आयोगमा पुगेको छ । आइतबारको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो, त्यसको व्योहोरासहितको पत्र स्थायी कमिटीका […]
काठमाण्डौ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध रहेको दाबी गर्नुभएको छ । सोमबार विज्ञप्ति निकालेर प्रचण्डले संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतामा तात्त्विक […]