काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाललाई पत्र पठाएर राजीनामा दिइएको उपाध्यक्ष डा खतिवडाले राससलाई जानकारी दिनुभयो । “प्रधानमन्त्रीको कार्यव्यस्तताले गर्दा उहाँलाई भेट्न सकिएन, […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले अन्तरिम विधानको मस्यौदा परिमार्जन नभएसम्म एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । पार्टीका सहप्रवक्ता किरण गिरीले बैठकमा अन्तरिम विधान मस्यौदा समितिले तयार गरेको प्रतिवेदन […]
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले नेपालको संविधानमा रहेका कमजोरीलाई सच्याउने तथा मधेसी जनताको मागको सम्बोधन गरी संविधानमा संशोधन गरेर मधेसी मोर्चालाई पनि राजनीतिक मूलधारमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा उहाँहरुले […]
भद्रपुर । प्रजातन्त्र सेनानी भूविक्रम नेम्वाङको आज अन्त्येष्टि गरियो । झापाको धुलावारी घर भएका नेम्वाङको आइतवार साँझ ८० वर्षको उमेरमा विर्तामोडस्थित पूर्ण तुङ्ग सिटी हस्पिटल, झापामा उपचारका क्रममा निधन भएको थियो । दुवै मृगौला खराब […]
काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको पुनःसंरचना हतारमा नगर्न आग्रह गर्नुभएको छ । स्थानीय निकायको पुनःसंरचना आयोगले ५६५ वटा स्थानीय निकाय हुने प्रतिवेदन सार्वजनिक गरेको सन्दर्भमा सांसद्हरुले जनताको मर्म र भावनाअनुसार त्यसलाई पुनःविचार गर्न […]
काठमाडौं : प्रतिनिधि छनोटमा विवाद भएपछि नेपाल विद्यार्थी संघको सोमबार हुने बन्दसत्र स्थगित भएको छ । केही जिल्ला र क्याम्पसको प्रतिनिधि छनोटमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच विवाद बढेपछि नेतृत्व तहमा छलफल गरेर टुंग्याउनका […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकले पछिसम्म सम्झनलायक काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज कास्कीको ढिकुरपोखरी–काठमाडौँ समाजले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकसामु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, […]
काठमाडौं । केपी शर्मा ओलीलाई हटाएर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दिनसम्म पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस यतिबेला भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेसनको चटारोमा लागेको छ […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत बजेट र नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तीन दिनभित्र कार्ययोजना प्रस्तुत गर्न नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित कार्यक्रममा उहाँले कुन–कुन […]
(नारायण न्यौपाने) काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका मागलाई सम्बोधन गर्ने क्रममा सरकारको पछिल्लो निर्णयले निकै ठूलो आशा पलाएको छ । नेपालको संविधानका केही अन्तर्वस्तुप्रति असहमति जनाउँदै मोर्चाले १० महिनादेखि आन्दोलन गरिरहेको छ […]