
जयं ददाति विजयं नृणा चैव न संशयस् । पुरातनं व्रतं ह्येतत् पवित्र पापनाशनम् ।। फाल्गुन कृष्ण एकादशीमा पर्ने विजया एकादशीको व्रत गर्नाले सम्पूर्ण मनुश्यहरुलाई विजया प्रदान गर्ने र सबै प्रकारका पाप नाश गर्ने परम पवित्र […]
आरध्यदेव पशुपतिनाथ मन्दिर पारीपटी बागमतीको किनारमा स्थापित शिवालयहरु । पशुपतिनाथको मुख्य मन्दिर बाहेक सयौं मन्दिरहरु पाशुपत क्षेत्रमा रहेको छ ।
माघ महिनाको कठ्याङ्ग्रिदो चिसोलाई छिचोल्दै हामी अब फाल्गुनको रङ्गीन दैलोमा आईपुगेका छौं । सौर्यमण्डलमा रहेको एउटा तारा उत्तरोफाल्गुनीको नाममा यस महिनाको नाम फाल्गुन राखिएको हो । महिनाको प्रथम दिनलाई संक्रान्ति अनि अन्तिम दिनलाई मसान्त भनिने […]
रङ्गेली । हरेक धर्म मान्नेहरुले आफूले पुज्ने, आस्था भरोसा गर्ने भगवानको प्रतिमा राख्ने स्थान (मन्दिर)को विकास र प्रवन्धनको लागि सिंगो समाजनै एक ढिक्क बनेर लागेको हुन्छ । त्यही समाजमा यस्ता पनि मान्छे हुन्छन अर्काको सम्पती […]
पौष शुक्ल पूर्णीमाका दिनबाट शुरुभएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ । परमेश्वरीको कृपाले उक्त पुस्तक अर्को वर्ष पुनः […]
सनातन सभ्यताको केन्द्रबिन्दु अनि इतिहास भन्दा पनि पूरानो बिश्वभरिका हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ क्षेत्र देवपतन, जगवागेश्वरी, गौरीघाट, चावहील, कुटुम्वाहल, सिफल, गौशाला, पिगंलास्थान र श्लेषमान्तक वन आसपासको विशाल क्षेत्रमा फैलिएको छ । पवित्र बाग्मती नदिको प्रवाहले सिंचीत […]
माघ शुक्ल पक्षमा पर्ने एकादशीलाई भीमा एकादशी भनिन्छ । अन्य एकादशीहरु झैं भीमा एकादशीलाई पनि पाप हरण गर्ने अर्को महत्वपूर्ण एकादशी मानिन्छ । भीमा एकादशीको ब्रतबाट मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने धार्मिक विश्वास […]
नैरोबी र चर्चमा भएको आकस्मिक भागदौडका क्रममा तान्जानियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ रहेको चर्चमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । जिल्ला आयुक्त किप्पी […]
काठमाडौं । विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म “शान्ति पैदल यात्रा” गर्ने भएका छन् । काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन […]