
काठमाडौं – भगवान् गणेशको पूजा आराधना गरी मंगलबार गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा उपत्यकाका अशोकविनायक,चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत […]
सिड्नी, (अष्ट्रेलिया) । नेपाली हिन्दू सोसाइटी अष्ट्रेलियाले आयोजना गरेको भव्य तीज महोत्सव मङ्गलबार सिड्नीस्थित बरूड पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । अष्ट्रेलियाली बहुसांस्कृतिक समाजभित्र नेपाली संस्कृतिको महत्वलाई औपचारिक रूपमा प्रस्तुत गर्ने यो महोत्सवमा सरकारी […]
झापा । आज भगवान गणेशको प्राकाट्य दिवससँगै शिखा दिवस पनि रहेको अवसरमा राष्ट्रिय हिन्दु एकता मञ्च नेपाल का अध्यक्ष इन्द्रप्रसाद ओलीले सम्पूर्ण वैदिक सनातनी जनसमुदायलाई शुभकामना दिएका छन्। उनका अनुसार, शिरको टुप्पोमा नकाटी–नखौरी राखिने रौं […]
बिर्तामोड । तीज पर्व नजिकिँदै गर्दा महिलाहरूले अघिल्लो दिन खाने विशेष परिकार अर्थात् “दर”को तयारी सुरु गरेका छन्। नेपाली परम्परा अनुसार तीजको अघिल्लो दिन बनाइने र खाने परिकारलाई “दर” भनिन्छ। संस्कृत शब्द “दर” (अर्थात् द्रव्य […]
तिज वैदिक सनातन हिन्दू धर्ममा आधारित महिला दिदी–बहिनीहरूको मौलिक पर्व हो। यसले माइती र चेलीको सम्बन्धलाई समधुरता र सहृदयताको भावमा मजबुत बनाउने काम गर्छ। नेपालका साथै विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरू पनि यस पर्वलाई […]
वैदिक सनातन हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व एक महत्वपुर्ण मानिन्छ । यश दिन देश विदेश रहेका विशेषत स् सनातन हिन्दु धर्ममा आस्था राख्ने हरुले आफ्ना बुबा (पिता) लाई विशेष सम्मान […]
झापा । हल्दिबारी गाउँपालिका–३ मा रहेको ढडुवा युवा क्लब परिवारले आयोजना गरेको तीज विशेष बृहत सांस्कृतिक कार्यक्रममा द भ्वाइस अफ किड्स सिजन–४ सेमिफाइनलिस्ट निर्देशिका आछामीलाई नगद, दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि […]
काठमाडौं । सन २०२० सम्म विश्वको ८५ प्रतिशत जनसंख्या कुनै न कुनै धर्मसँग जोडिएको छ । सन् २०२० को तथ्याङ्कले धर्म अझै पनि मानव समाजको पहिचान र जीवनको महत्वपूर्ण हिस्सा रहेको देखाउँछ। संसारको लगभग ८५ […]