Aamsanchar

धर्म सास्कृति

बिर्तामोड । मेचे समुदायको हितको लागी गठन गरिएको मेचे शिवियारी आफात समाजको सम्पन्न अधिवेशनले हल्दिवारीका युवा नेता रन्जित मेचेको अध्यक्षतामा केन्द्रिय कमिटी निर्वाचित गरेको छ । नेपालको लोपोन्मुख जातिको रूपमा रहेका मेचे समुदाय हल्दिवारी ,मेची […]

शनिवार, कार्तिक २, २०७६

झापाको सताक्षीधाममा आयोजना हुन लागेको १०८ कुण्डको कोटिहोम सरकारी स्तरबाटै हुने भएको छ । माहाभारतकालिन ईतिहास संग जोडिएको सताक्षीधाममा आयोजना हुन लागेको कोटिहोम संचालनका लागि झापाका १५ वटै स्थानीय तह राजी भएपछी सरकारी स्तरबाटै आयोजना […]

बुधवार, असोज २९, २०७६

अर्जुनधारा २९ असोज । झापाको अर्जुनधारा–५ स्थित लक्ष्मीनारायण मन्दिरको स्तरउन्नतिका लागि सप्ताहब्यापी श्रीमद्भागवत महापुराण आजदेखि शुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला विकास समिति झापाका पूर्व अध्यक्ष कृष्ण मिश्रले समुद्घाटन गर्नुभएको पुराणमा अर्जुनधारा […]

बुधवार, असोज २९, २०७६

आजबाट दशैंको औपचारीक अन्त्य भयो है, दशैंको प्रतिपदाबाट आजको पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ, यो दुर्गापक्षको समापनसङ्गै दशैंलाई अर्को वर्षकालागी थाती राखौँ । आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछन र काठमाडौको स्वयम्भू लगायतका […]

आइतवार, असोज २६, २०७६

यस बर्षको दशमी को भोलीपल्टको एकादशी अर्थात् पापांकुश एकादशी महात्मेयमा स्वागत छ । नेपालका कतिपय ठाँउहरुमा दशमीको दिन टीको थाप्न आउन नभ्याउने ,पर घर भएका चेलीवेटी र करकुटुम्बका लागि एकादशी देखि कोजाग्रत पूर्णिमामा को फुलपाती […]

बुधवार, असोज २२, २०७६

दशैको महत्व परदेशमा रहने अनि विरामी भएर अस्पताल भर्ना हुने देखि उपचारमा संम्लग्न बनेका नेपाली स्वास्थ्य कर्मीलाई जती महत्व सायदै अरुलाई हुदैन होला । विजया दशमीको दिन अस्पतालमा रहेका विरामी र स्वास्थ्यकर्मीहरुलाई दशै खल्लो महसुस […]

मङ्गलवार, असोज २१, २०७६

पोखरा । दशैं आएसँगै ९ वर्षीय सरिफ अलीको मन चंगा छ । दशैंका लागि उनले नयाँ कपडा पाइसके । साबेरा अली ११ वर्षकी भइन् । दशैंलाई मन परेका पोसाक पाएपछि साबेराको पनि फरुंग छ । […]

मङ्गलवार, असोज २१, २०७६

काठमाडौं। बडादसैँको दसौँ तथा मुख्य दिन आज आफ्नो मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । दशैं घरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट […]

मङ्गलवार, असोज २१, २०७६

कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिषको तिर्सना, नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको संझना बिर्सना सल लल ल… शायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकैबेला आवश्यक पर्नसक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुष्ठ उपहार हो […]

मङ्गलवार, असोज २१, २०७६

शनिश्चरे २० असोज । कालिकापीठ कालीस्थानमा सञ्चालित नवाहब्यापी सतचण्डी महायज्ञ सोमबार आयोजित एक कार्यक्रमका बीच समापन गरिएको छ । शारदीय नवरात्रको अवसर पारेर कालिकापीठले आयोजना गरेको सतचण्डी महायज्ञ तथा दुर्गा देवीको विशेष पूजा–आरधना समापन गरिएको […]

सोमवार, असोज २०, २०७६