Aamsanchar

विचार ब्लग

कवि भूपी शेरचनको यो रचना को सम्झना गर्न चाह्यौँ । हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपूत मरेर नगए हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनिकी […]

आइतवार, माघ १५, २०७९

गणतन्त्रको सुरुवातसँगै बगाएर लगेको महत्त्वपूर्ण चलनहरू २०६२ र ६३ को जनआन्दोलन अगाडि राजसंस्थाको शासनकालमा काठमाडौँ सिंहदरबारको पश्चिम द्वारको पृथ्वी नारायण शाहको सालिकमा भव्य रूपमा मानिस भेला हुने र फूल माला अर्पण गरेर मनाइने चलन थियो […]

बुधवार, पौष २७, २०७९

स्वस्थानी व्रत कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी […]

शुक्रवार, पौष २२, २०७९

टोपी दिवस सम्वत फेरिन्छ, वर्ष फेरिन्छ । वर्षहरूको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरूप वर्ष अनि सम्वत फेरिँदै जान्छ, आउनुहोस् आज सम्वत हैन सम्वतसंग जोडिएको नेपाली टोपीको कुरा गरौँ । विश्व युद्धमा ढल्किएका वीरको […]

शनिवार, पौष १६, २०७९

डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर […]

आइतवार, पौष ३, २०७९

“Transformative solutions for inclusive development: the role of innovation in fueling an accessible and equitable world”  अर्थात् समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू र पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने अर्थ लाग्दछ । यस पटकको […]

शनिवार, मंसिर १७, २०७९

आज २ डिसेम्बर । आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रूपले जरा गाडेका थिए । दास राख्ने चलन, […]

शुक्रवार, मंसिर १६, २०७९

एड्सको महामारीलाई अन्त हुन नदिने असमानताहरूलाई अन्त गर्न जरुरी छ । र हामी तिनी असमानताहरूलाई सामना गर्न सक्छौँ भन्ने विश्वास हामी सबैमा आवश्यक छ । यो विश्व एड्स दिवस, १ डिसेम्बरमा यूएनएड्सले हामी सबैलाई असमानताहरूलाई […]

बुधवार, मंसिर १४, २०७९

केही दिन देखी बैंकको ब्याजदर वृद्धिले कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित व्यवसायी मार परेको भन्दै व्यवसायीहरूले आन्दोलन घोषणा गरेका छन । बैंक ब्याजदर वृद्धिका कारण उत्पादन लागतमा वृद्धि भएकाले […]

शनिवार, कार्तिक २६, २०७९

डेभिड इस्टनका अनुसार राजनीतिको शाब्दिक अर्थ स्रोतहरूको उचित व्यवस्थापन हो। स्रोत भन्नाले आर्थिक, मानवीय, खनिज या अन्य जुनसुकै वस्तु या विचार हुन सक्छन्। परिवार, समाज या राष्ट्रमा आउने जुनसुकै समस्याको उचित व्यवस्थापन पनि राजनीति नै […]

सोमवार, कार्तिक २१, २०७९