Aamsanchar

शिक्षा

सुनसरी ।  स्कुल स्पोर्ट फाउण्डेसन  र नेपाल स्कुल खेलकुद महासंघ बीच  सम्झौता भएको छ । चीनको डालियानमा दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा स्कुल स्पोर्ट फाउण्डेसनका  अध्यक्ष रोमन ग्रेबा  र नेपाल विद्यालय खेलकुद […]

सोमवार, जेठ ७, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका योजना ल्याएको छ । उपमहानगर प्रमुख टिकाराम खड्का अनुसार उपमहानगर भित्रका विद्यालयका प्रधानाध्यापक सँग शैक्षिक गुणस्तर बढाउन करार सम्झौता गरिने छ । त्यसैगरी शिक्षकले प्रधानाध्यापक सँग […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । सरकारले सरकारी सामुदायिक तथा संस्थागतका बिद्यालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यन्वयन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी शिक्षक र […]

मङ्गलवार, जेठ १, २०८१

बिर्तामोड । सिकाइ उपलब्धि सुधारका लागि विषयगत शिक्षकहरुको प्रथम नगर स्तरीय भेला बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा देवी माध्यमिक विद्यालयमा आयोजित भेलामा विभिन्न विषयगत नगरसमिति गठनसंगै सिकाई उपलव्धि सुधारका लागि गरिएको प्रतिवद्दता […]

मङ्गलवार, जेठ १, २०८१

घोराही। सनलाइट कम्प्युटर इन्स्टिच्युटले सञ्चालन गरेको कम्प्युटर तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । राइटस्टेप एजुकेशन एकेडेमी प्रालि द्वारा सञ्चालित प्रोफेसनल डिप्लोमा र्यन कम्प्युटर एप्लिकेशन अन्तर्गत १ वर्षे कोर्षमा २०७९÷०८० मा अध्ययन गरी उत्तीर्ण भएका […]

आइतवार, वैशाख ३०, २०८१

बिर्तामोड । वैदेशिक शिक्षाको लागि परामर्श दिने शैक्षिक परामर्श दाता संस्था (कन्सल्टेन्सी) हरूको भिडमा बिर्तामोडमा फेरी नयाँ कन्सल्टेन्सी सञ्चालनमा आएको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको सक्सेस पाथ एजुकेसन कन्सल्टेन्सीको शाखा  बिर्तामोडमा सञ्चालनमा आएको हो […]

मङ्गलवार, वैशाख २५, २०८१

कनकाई। झापाको कनकाई नगरपालिकामा लोक सेवा र शिक्षक सेवा आयोगको परीक्षाका लागि निःशुल्क तयारी कक्षा शुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोग र नोभा एजुकेशन फाउण्डेशन बिर्तामोडको सहजीकरणमा आइतबारदेखि लोकसेवा आयोगको पाँचौं तह तथा शिक्षक […]

सोमवार, वैशाख १०, २०८१