पोखरा । हल्ट प्राइज पोखरा विश्वविद्यालयको अन क्याम्पसको फाइनल शनिबार पोखरामा सम्पन्न भएको छ। शनिबार भएको फाइनलमा टीम अस्वत्थामाले जितेको छ। टिममा सन्तोष पौडेल ,सौगात आचार्य ,स्वरुप पौडेल, सचिन घिमिरे, नवीन ढकाल रहेका थिए। यस […]
बिर्तामोड । आज बिहान १० बजे झापाको बिर्तामोड–४ मा रहेको एक मात्र सामुदायिक विद्यालय अनारमनी आधारभूत विद्यालयका विद्यार्थीहरू मनिस सोरेन, अर्जुन कठेत, एलिना राजवंशी, जाइनाफ खातुन, समर चौधरी, रोहित शर्मा, आदिल आलमलगायतका विद्यार्थीहरु धेरै खुशी […]
कनकाई । कनकाई –३ सुरुंंगामा रहेको श्री हरिकूल नमुना माध्यमिक विद्यालयको सहजीकरण र लायन्स क्लब अफ कनकाईको आयोजनामा झापा गाउँपालिका स्थित एक सामुदायिक विद्यालयलाई डेक्स बेन्च उपलब्ध गराइएको छ । हरिकूलले झापा गाउँपालिका–३ मा रहेको […]
मेचीनगर । झापाको मेचीनगर-१४ स्थित बाल सुबोधनी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मुनिलाल राजवंशी चयन भएका छन् । विद्यालयमा मंगलबार आयोजित भेलाले राजवंशीसहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष राजवंशी माओवादी केन्द्र मेचीनग-१४ […]
लियो जिल्ला परिषद ३२५ आई नेपाल अन्तर्गत पर्ने लियो क्लब अफ लेखनाथ ७ लेकेसिटी र पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी संगठनको (PUBMAS) को सहकार्यमा पुस्तकालय स्थापना भएको छ । हिजो (शनिबार) पोखरा–१९, लामाचौरमा अवस्थित ॐ कल्याणी […]
बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी कर्मचारीहरुलाई एक दिने फोटोग्राफी सम्बन्धी अनुशिक्षण तालिम प्रदान गरेको छ । १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले स्थानिय टेलिभिजनहरुसंग समन्वय र सहकार्य गर्दै प्रहरीद्धारा गरिएका प्रहरी […]
दाङ । दाङको घोराहीमा सहकारी संस्थाका संचालक समिति, उपसमिती र व्यवस्थापकिय कर्मचारीका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम आजदेखि शुरु भएको छ । तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तालिमको आयोजना गरेको हो […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । आज (शुक्रबार) बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा रहेको घोडामारा आधारभूत विद्यालयका ७५ जना विद्यार्थीहरूलाई वीरता लेडी जेसीजले न्यानो कपडा […]
सुरुङ्गा । यसअघि अपाङगता तथा विपन्न बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आएको शिभान्स स्मृति प्रतिष्ठानले छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी मध्येबाट उत्कृष्ट नतिजा ल्याउने तीन जनालाई छात्रवृत्ति प्रदान गरेको […]