Aamsanchar

समाचार

काठमाडौं – नेकपा एकीकृत समाजवादी को संसदीय दलको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो २ बजे संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा हुनेछ । बुधबारदेखि सुरु हुने संघीय संसदको अधिवेशनमा पार्टीले खेल्ने भूमिकाको विषयमा छलफल […]

बुधवार, भदौ २३, २०७८

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कारबाही गरेको माधव नेपालसहितको १४ सांसद उपस्थित भए आजको संसद् चल्न नदिने बताएका छन्।  संसदीय दलको बैठकमा बोल्दै ओलीले भने, ‘हामीले कारबाही गरिसकेको १४ सांसद बैठकमा उपस्थित […]

बुधवार, भदौ २३, २०७८

काठमाडौं- उदयपुरको कटारी नगरपालिका-८ बर्मीस्थित जंगलमा लिफ्ट मागेको गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई लाखौं रुपैया लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन्। ओखलढुंगाको चिसम्खु गढी गाउँपालिका-३ का ५४ वर्षीय रमेशकुमार श्रेष्ठलाई प्रहरीले १३ लाख ७७ […]

बुधवार, भदौ २३, २०७८

काठमाडौं :  संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी छन्।  यसपटक संघीय संसद्‍मा मा नेकपा (एमाले) विभाजित भइ बनेको नेकपा […]

बुधवार, भदौ २३, २०७८

जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी घुस सहित पक्राउ परेका छन् । मंगलबार जनकपुरधाम स्थित प्रशासन कार्यालयका कार्यरत नायब सुब्बा उमेश कुमार चौधरीले नागरिकताको प्रतिलिपि बनाउन एक सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका हुन् । […]

बुधवार, भदौ २३, २०७८

झापा- झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई कार्यसम्पादनका आधारमा गृहमन्त्रालयले सर्वोत्कृष्ट ठहर गरेको छ । गृह मन्त्रालयले प्रजिअ तिमिल्सिनाको कार्यसम्पादन अति उत्कृष्ट भएको जनाएको छ । आर्थिक वर्ष २०७७–७८ मा गरिएको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक […]

बुधवार, भदौ २३, २०७८

बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए। त्यही क्रममा घरमा भएको पैसा लुट्न परिवारका ६ जनाको हत्या भयो कि भन्ने गाउँलेको […]

बुधवार, भदौ २३, २०७८

संखुवासभा : बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए। त्यही क्रममा घरमा भएको  पैसा लुट्न परिवारका ६ जनाको हत्या भयो कि भन्ने गाउँलेको […]

बुधवार, भदौ २३, २०७८

विराटनगर – प्रदेश १ का १४ जिल्लाका स्थानीय तहका १६३ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन्। यस प्रदेशमा १ महानगरपालिका‚ २ उपमहानगरपालिका‚ ४६ नगरपालिका र ८८ गाउँपालिका रहेका […]

बुधवार, भदौ २३, २०७८

विराटनगर – जिल्ला अदालत मोरङमा कार्यरत न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्दै आएको कारको ठक्करबाट विराटनगरमा मंगलबार साँझ एक महिलाको मृत्यु भएको छ। निजी नम्बर प्लेटको बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा धनकुटाको महालक्ष्मी […]

मङ्गलवार, भदौ २२, २०७८