Aamsanchar

समाचार

काठमाण्डौ – नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरू यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउनेतर्फ लाग्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन […]

बुधवार, फागुन २६, २०७७

काठमाडौं – प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ। बहालवाला सांसद तथा पूर्व सांसदहरुको मृत्युमा शोक प्रस्ताव पारित गरेर सकिएको हो। अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने सभामुख […]

बुधवार, फागुन २६, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका छन् । प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिरिएका हुन । बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे पत्रकारले […]

बुधवार, फागुन २६, २०७७

झापा- झापाको शिवसताक्षी नगरपालिका– ११ को कनकाई नहरमा डुबेर एक महिलाको ज्यान गएको छ । बुधबार विहान (आज) नहरमा डुबेर मृत्यु भएको अवस्थामा एकजना महिलाको शव फेला परेको हो । वडा नम्बर ८ र ११ […]

बुधवार, फागुन २६, २०७७

काठमाडौं-वर्तमान सरकारको विकल्पबारे अनेक अनुमान गरिएको अवस्थामा बुधबार बस्ने प्रतिनिधिसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सत्ता पक्षकै लहरमा बस्ने भएका छन् । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र […]

बुधवार, फागुन २६, २०७७

रसुवा – चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट आवतजावत गर्न रोक लगाइएपछि उनीहरू त्यहीँ रोकिएका थिए । रसुवागढी अध्यागमन कार्यालयका अनुसार […]

बुधवार, फागुन २६, २०७७

विराटनगर- मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा मुख्य अभियुक्त बनाइएका राजेश रणपेहलीलाई पनि पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ। न्यायाधीश मनोज केसीको इजलासले झापाको दमक घर […]

बुधवार, फागुन २६, २०७७

काठमाण्डौ – मष्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि हिजो जोशीलाई पुनः भेन्टिलेटरमा राखेर उपचार थालिएको छ । गएको फागुन १४ […]

बुधवार, फागुन २६, २०७७

काठमाडौं –नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने स्थायी समिति सदस्य पम्फा भुसाले जानकारी दिइन्। सर्वोच्च अदालतले साविककै पार्टी ब्युँताइदिएपछि नेकपा माओवादी केन्द्रको बैठक निरन्तर […]

बुधवार, फागुन २६, २०७७

झापा-नेपाल खानेपानी संस्थान भद्रपुरबाट वितरण हुने धाराको पानीमा पानी जुका भेटिएको छ। भद्रपुर नगरपालिका-८ की शर्मिला अधिकारीले खाना पकाउने क्रममा भान्सा कोठाको धारा प्रयोग गर्दा मंगलबार बिहान पानीसँगै पानी जुका फेला पारेकी छिन्। अधिकारीले सामाजिक […]

बुधवार, फागुन २६, २०७७