Aamsanchar

समाचार

सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा गएराती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानीखोलामा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी बसेका कानेपोखरी गाउँपालिका–१ का २६ बर्षीय सनम […]

आइतवार, माघ ४, २०७७

काठमाडौं । बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारीको हत्या भएको छ । सहायक सूचकको रुपमा कार्यरत नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँस्थित लब्दवाका २७ वर्षीय प्रवीण थापाको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका […]

आइतवार, माघ ४, २०७७

विराटनगर । पित्त थैलीको शल्यक्रिया गर्न भर्ना भएकी महिलाको मृत्यु भएपछि मृतकको आफन्तले विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा तोडफोड गरेका छन् । बेलबारी नगरपालिका– ८ की ३२ वर्षीया सजना राईको मृत्यु भएपछि आक्रोशित बनेका आफन्त र […]

आइतवार, माघ ४, २०७७

काठमाडौं । निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दै छ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा […]

आइतवार, माघ ४, २०७७

पोखरा । मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) ले गण्डकी प्रदेश सभाबाट पनि स्वतन्त्र सांसदकै परिचय पत्र लिएका छन् । सांसद मनाङ्गेले केही दिनअघिमात्र स्वतन्त्र सांसदको परिचय पत्र बनाएका […]

आइतवार, माघ ४, २०७७

मोरङ  । नदीजन्य पदार्थमा कमिसन माग्दै स्थानीय युवाहरुले मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लामा रहेको बी एण्ड बी कन्स्ट्रक्सन प्रा.लिका कर्मचारी र मजदुरमाथि आक्रमण गरेका छन् । घटना बिहीबाररातिको हो । प्रहरीका अनुसार राति ११ बजेतिर मदिरा सेवन […]

शनिवार, माघ ३, २०७७

विराटनगर — फेसन सो आयोजक बताउँदै एक व्यवसायीसँग एक ड्रोनसहित २० लाख रुपैयाँ बराबरको सामग्री ठगेको आरोपमा दुई युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा झापा अर्जुनधारा नगरपालिका–६, महानन्द चोकका २० […]

शनिवार, माघ ३, २०७७

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार बिहान भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । नेपालले आफ्नो भूभागका रुपमा दावी गर्दै आएको धार्चुला–लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको सडक भारतका रक्षामन्त्री सिंहले […]

शनिवार, माघ ३, २०७७

विराटनगर । शरणार्थीको क्षेत्रमा काम गर्दै आएको दातृ निकाय यूएनएचसीआरको टोली फर्किएपछि झापाको बेलडागी र मोरङको पथरी शनिश्चरेमा बस्दै आएका भुटानी शरणार्थी अलपत्र परेका छन् । शरणार्थीको समस्या सामधान नहुँदै शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको उच्च […]

शनिवार, माघ ३, २०७७

काठमाण्डौ- आज काठमाण्डौका २१ ठाउँमा बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले आज काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा केही समय विद्युत नआउने जानकारी दिएको हो । प्राधिकरणका अनुसार बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट […]

शनिवार, माघ ३, २०७७