Aamsanchar

समाचार

सर्लाही-  सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपालिका–१ महादेव टोलको पूर्वतर्फ रहेको उखु खेतमा आगलागी भएको हो । स्थानीय बच्चेलाल […]

मङ्गलवार, चैत १०, २०८२

काठमाडौँ –  नेपाल आयल निगमले आगामी साताबाट ग्यासको पूर्ण सिलिन्डर बजार पठाउने तयारी गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले ग्यासको वितरण प्रक्रिया सहज हुँदै गएको ठहर गर्दै निगम पूर्ण सिलिण्डर ग्यास बजारमा पठाउने तयारीमा […]

मङ्गलवार, चैत १०, २०८२

ताप्लेजुङ-  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । पालिकावासी नागरिकलाई लक्षित गरी गाउँपालिकाले एक दिने निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय […]

मङ्गलवार, चैत १०, २०८२

संखुवासभा – संखुवाभामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । चैनपुर नगरपालिका–१ नुनढाकी तातोपानी बस्ने ६० वर्षीय देबी भक्त दमाई मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । सोही ठाउँस्थित तातोपानी […]

मङ्गलवार, चैत १०, २०८२

झापा- दमक नगरपालिका वडा नं. १० स्थित दमक एग्रिकल्चर फार्म प्रा.. लि.मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ। झापाका […]

मङ्गलवार, चैत १०, २०८२

भैरहवा-  रुपन्देहीको शुद्धोधन गाउँपालिका–१, सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या आरोपमा इलाका प्रहरी कार्यालयले १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार, गत चैत २ […]

मङ्गलवार, चैत १०, २०८२

सिरहा – सिरहामा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र यौन्धन्दा कार्यमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ […]

मङ्गलवार, चैत १०, २०८२

झापा – कचनकवल गाउँपालिका–४ मा सवारी साधन(सिटी सफारी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार राति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल र […]

मङ्गलवार, चैत १०, २०८२

काठमाण्डौ – अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे-कोदारी सडक स्तरोन्नति शुरु भएको छ । सडक विभागले वर्खामा क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न अर्थ मन्त्रालयसँग २ अर्ब ३७ करोडको स्रोत सहमति लिएर काम अघि बढाएको हो । अर्थ […]

मङ्गलवार, चैत १०, २०८२